शनिबार, असार २८, २०८२

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

आज राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं- आज राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ। पछिल्लो समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विविध विषयमा छलफल गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। 

राप्रपा नेता मोहन श्रेष्ठका अनुसार बैठक अपरान्ह ३ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ। सत्ता साझेदार दलबीचमा गृह मन्त्रालयको विषयलाई लिएर तनाव भइरहेका बेला सत्ता साझेदार एक घटक राप्रपाको बैठक बस्न लागेको हो।

प्रकाशित: Feb 02, 2023| 10:00 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...