शनिबार, असार २८, २०८२

समाचार


गौरी तालबाट माछा निकाल्दै एक युवा

गौरी तालबाट माछा निकाल्दै एक युवा

नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
परम्परागत ढुंगेघरले भरिएको बागलुङको बान्द्रे गाउँ

परम्परागत ढुंगेघरले भरिएको बागलुङको बान्द्रे गाउँ

नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
जंगलबाट घाँसको भारी ल्याउँदै रुकुम पश्चिमका महिला

जंगलबाट घाँसको भारी ल्याउँदै रुकुम पश्चिमका महिला

नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
बागलुङस्थित गाजा दह

बागलुङस्थित गाजा दह

नेपाल समय संवाददाता | बिहीबार, माघ १९, २०७९
कृषिजन्य वस्तुको पकेट क्षेत्र घोषणा

कृषिजन्य वस्तुको पकेट क्षेत्र घोषणा

कृषि क्षेत्रमा आत्मनिर्भर हुन नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
बाँकेमा चैते धान उत्पादन

बाँकेमा चैते धान उत्पादन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई, नेपालगञ्जले जिल्लाको बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा धान जोन सुरु गरेपछि ती क्षेत्रमा चैते धान उत्पादन थालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
मौरीपालन पेसा फस्टाउन नसक्दा चिन्तामा कृषक

मौरीपालन पेसा फस्टाउन नसक्दा चिन्तामा कृषक

कटारी रिस्कुका ६८ वर्षीय कृषक धनबहादुर खत्री २०६७ सालदेखि आफू निरन्तर मौरीपालन पेसामा रहेको बताउँछन्। मौरी मासिने क्रम बढ्दै गएपछि सोचेजस्तो मह उत्पादन गर्न नसकिएको उनको अनुभव छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
लालबन्दीका किसानलाई गोलभेंडाको लागत उठाउनै मुस्किल

लालबन्दीका किसानलाई गोलभेंडाको लागत उठाउनै मुस्किल

भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउन नसक्दा उनीहरु मर्कामा परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
मोरङमा फागुन ११ देखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

मोरङमा फागुन ११ देखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने

१५ दिन सम्म अभियान सञ्चालनका लागि स्वास्थ्य कार्यालय मोरङले बुधबार जिल्ला स्तरिय योजना तर्जुमा गोष्ठि गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
नवलपुर-पोखरा सडकको भौतिक प्रगति आठ प्रतिशत

नवलपुर-पोखरा सडकको भौतिक प्रगति आठ प्रतिशत

प्रदेशको गौरवको आयोजनाका रुपमा हेरिएको डेढगाउँ-झ्यालबास सडकको गत वैशाखबाट निर्माण सुरु गरिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
सम्झना कप टेबल टेनिसमा भारतको गुजरातलाई स्वर्ण

सम्झना कप टेबल टेनिसमा भारतको गुजरातलाई स्वर्ण

सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि को मुख्य प्रायोजन तथा ललितपुर जिल्ला टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा गुजरातले नेपाल प्रहरी क्लबलाई ३–० ले पराजित गर्‍यो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
मोटरसाइकलको ठक्करबाट कञ्चनपुरमा एक जनाको ज्यान गयो

मोटरसाइकलको ठक्करबाट कञ्चनपुरमा एक जनाको ज्यान गयो

जिल्लाको पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म.२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महात्मा चौधरीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
फापर र जुनेलो खेती लोप हुँदै

फापर र जुनेलो खेती लोप हुँदै

विगतमा जिल्लाको मध्य पहाडी क्षेत्रको लाफागाउँ, रौता पाँबु मलबासे, भुटार, नामेटार रामेटार, गामसिङटार, रसुवा रातमाटे, साउने खाँबु क्षेत्रमा सो खेती हुँदै आएको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
एन्फा अध्यक्ष नेम्वाङ एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित

एन्फा अध्यक्ष नेम्वाङ एएफसीको कार्यसमिति सदस्यमा निर्वाचित

उनी साउथ जोनबाट चार वर्षे कार्यकालका लागि कार्यसमिति सदस्य निर्वाचित भएका हुन्। उनीसँगै साउथ जोनबाटै माल्दिभ्सका बसम अदेल जालील पनि कार्यसमितिमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
अब मालपोत र नापीमा सेवाप्रवाहसँग जोडेर मूल्यांकन हुने

अब मालपोत र नापीमा सेवाप्रवाहसँग जोडेर मूल्यांकन हुने

जनतासँग प्रत्यक्ष सरोकार राख्ने नापी र मालपोतको सेवा प्रवाहलाई गुनासोरहित र सदाचारयुक्त बनाउने सन्दर्भमा मन्त्रालयले उक्त कार्यसूची अघि सारेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि

बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि

गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
वन विज्ञान अध्ययन संस्थानको संग्रहालय प्रयोगविहीन

वन विज्ञान अध्ययन संस्थानको संग्रहालय प्रयोगविहीन

हेटौँडामा वन पैदावार र वन्यजन्तुको संरक्षण तथा अध्ययन गर्नका लागि निर्माण गरिएको पुस्तकालयसहितको सो संग्रहालय संरक्षणको पर्खाइमा छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
बैतडीमा एक जना मृत भेटिए

बैतडीमा एक जना मृत भेटिए

जिल्लाको दशरथचन्द नगरपालिका–५ बस्कोट शहिद गेटस्थित खोल्सामा ५५ वर्षीय लक्ष्मण नायक मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
खुदोबाटै आर्थिक समृद्धितर्फ मालेपाटन र ढोडबेंसी गाउँ

खुदोबाटै आर्थिक समृद्धितर्फ मालेपाटन र ढोडबेंसी गाउँ

पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको पौडेलले बताए। कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप हुन लागेका बेला स्थानीय यसको व्यावसायिक विस्तारमा जुटेका...
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
टेनिसमा अकी र आरभको जोडी सेमिफाइनल प्रवेश

टेनिसमा अकी र आरभको जोडी सेमिफाइनल प्रवेश

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले दक्षिण कोरियाका जियोम डो र वोन्मिन किमको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरे।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९