शनिबार, असार २८, २०८२

समाचार

धनगढीका दुई बालबालिकामा देखियो दादुरा

धनगढीका दुई बालबालिकामा देखियो दादुरा

धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पशुपति टोलका दुई बालबालिकामा दादुरा पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
अमेरिकी राजदूत थम्पसनले भेटे उपप्रधानमन्त्री लिङ्देनलाई

मन्त्रालय पुगेर राजदुत डीआर थम्पसनले आज उपप्रधान एवम् ऊर्जा मन्त्रीलाई भेटेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
मल उद्योग स्थापनाका लागि बजेटमै समावेश गरौं : धवल शमशेर जबरा

यति गर्न सकेमात्र जनताले आसा र भरोसा गरेर आफूहरूलाई पठाएको चाहना सार्थक हुने बताए।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
संविधानका आधारभूत संरचनामै प्रधानमन्त्री र मन्त्री बाझिनु राम्रो होइन : सांसद पन्त

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्तले संविधान विपरीत मन्त्रीले संविधान विरोधी अभिव्यक्ति दिइरहेको आरोप लगाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
अलपत्र प्रदेश राजधानी घोषणाले हामी संघीयताको कुन चरणमा छौं भन्ने प्रश्न उठाएको छ: बलायर

नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले संसदको विशेष समयमा बोल्दै सुदूरपश्चिम प्रदेशको राजधानी जंगलमा घोषणा भएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
भारतबाट बढेर आयो इन्धनको मूल्य, कुनको कति?

खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढेर आएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
भारतले घटायो नेपाललाई दिने अनुदान

भारतले घटायो नेपाललाई दिने अनुदान

वित्त वर्ष २०२३/२४ का लागि वित्तमन्त्री निर्मला सीतारमणले युनियन बजेट बुधबार प्रस्तुत गर्दै छिमेकीको अनुदान घटाइएको बताएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
सदनमा गगनको प्रश्न- साना किसानलाई किन झुलाउँदैछ सरकार?

आज बुधबार संसद् बैठकको शून्य समयमा बोल्दै सांसद थापाले भने, 'सयौंको संख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन्। उनीहरू त्यहाँ पुग्छन्, रुन्छन्, कराउँछन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
संसद्‍मा प्रवेश पायो प्रेम आचार्य आत्मदाह प्रकरणले

आज बुधबार संसद् बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै उनले संसद् भवन अगाडि युवा उद्यमी प्रेम आचार्यले आत्मदाह गर्नु त्यसको उदाहरण भएको बताइन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
कांग्रेस सांसद केसीले संसद्‍मा उठाए साना ठेकेदारका समस्या

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देश भ्रष्टाचारको कहालीलाग्दो अवस्थामा डुब्दै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
क्यानको नयाँ खेलाडी वरीयताः पूर्वकप्तान मल्ल 'बी'मा, निलम्बन फुकुवा भए पनि सन्दीप परेनन्

क्यानले सन् २०२३ को ग्रेडिङ सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा एक जनाको मृत्यु

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१४ छिवाङ ज्युलाको बगरमा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
सत्ता गठबन्धनको बेमेलले राजनीति १० पुसतिर फर्किने संकेत

सात दलीय सहमतिबमोजित नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेपछि १० पुसमा बुनिएको बालकोटको राजनीतिक गाँठो क्रमशः खुइलिने वा फुक्लिने अवस्थामा पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी बजादेखि हात्तीबोझ जाँदै गरेको मोटरसाइकलमा सवार २१ वर्षीय आकाश बोहरा लागूऔषधसहित पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ। ४० कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
कैलालीबाट लागूऔषधसहित एक किशोरी र सात युवक पक्राउ

कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित एक किशोरी र सात जना युवा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
नेपाली बजारमा आज पनि बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज पनि बढ्यो सुनको मूल्य

बुधबार सुनचाँदीको मुल्य बढेको छ। मंगलबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६...
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
कीर्तिमानी मूल्यमा चेल्सी जाँदै विश्वकप विजेता एन्जो

चेल्सीले यो वर्ष पनि खेलाडी ट्रान्सफरमा ठूलो रकम दाउमा लगाएको छ। उसले विश्वकप विजेता एन्जो फर्नान्डेसलाई कीर्तिमानी मूल्य १०७ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
काठमाडौंको बौद्धस्थित एक टहरोमा आगलागी

काठमाडौंको बौद्धस्थित एक टहरोमा आगलागी

काठमाडौंको बौद्ध फूलबारीमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १८, २०७९
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

नागरिकता प्रकरणमा गृहमन्त्रीबाट गलहत्याइएका लामिछानेले पुनः सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।