कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। हालसम्म तीन दशमलव छ किलोमिटर मात्र कालोपत्रे गरिएको छ।
बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने र गृह मन्त्रालयमा दाबी अझैं दुई दिन पर्खिने निर्णय गरेको हो।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको आगामी यात्राका लागि आवेदन खुला भएको जानकारी दिए।
१० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।
बैठकले पार्टीको विधान बमोजिम पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गर्ने निर्णय गरेको छ।
मिडफिल्ड बलियो भनिएको नेपालको टिमको डिफेन्स भने ठिकैमात्र छ। यसले मिडफिल्डलाई दबाब हुन्छ त? वा मिडफिल्डले डिफेन्स गर्नुपर्ने आवश्यकता होला? कप्तान प्रितिको जवाफ छ, ‘जब हामीसँग बल हुँदैन, त्यतिबेला हामी...