नुवाकोटको बेलकोटगढी–५ कोल्पुटारको फाँटमा लगाइएको तोरी लगायतको हिउँदे बाली र तरकारी।
यस वर्ष हिउँदे महिनामा वर्षा नहुदाँ तोरी, गहुँ, आलुलगायतका बाली र तरकारी खेती फस्टाउन नसकेकाले किसान चिन्तित छन्। तस्बिर : रामहरि न्यौपाने/रासस