शुक्रबार, असार २०, २०८२

कामना विकास बैंकका सिइओ प्रवीण बस्नेत पक्राउ

कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा सीईओ बस्नेत पक्राउ परेका हुन्। उनी सहित सहित चार जना पक्राउ परेका हुन्।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेत पक्राउ परेका छन्। कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा सीईओ बस्नेत पक्राउ परेका हुन्। उनी सहित सहित चार जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन्।

उनीहरुमाथि बैंकिङ कसुर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरुले विभिन्न फर्जी कम्पनी खडा गरेर कम धितोमा ऋण प्रवाह गरेको आरोप परेको थियो। 

झन्डै तीन महिनाअगाडि नै यस विषयमा कामना सेवा विकास बैंकले आन्तरिक रुपमा अनुसन्धान गरेको थियो।


प्रकाशित: Feb 01, 2023| 19:27 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।