धनगढी-५ शिवनगरमा रहेको चैतन्य पाठशालाले भव्य रूपमा वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ। वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा पाठशालाले हरेक वर्ष शिक्षा साधना पुरस्कारबाट सम्मान गर्ने घोषणासमेत गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आज पत्रकार सम्मेलन आयोजना गर्दै सिधा कुरा गर्न चाहेको बताएका छन्। उनले आज दिउँसो पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै जनतासँग सिधा कुरा गर्ने...
चार लाख ३५ हजार नेपाली नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले शनिबार साँझ सिरहाबाट दुई जनालाई पक्राउ गरेको हो।
गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलका सदस्यहरूको बैठक आज पनि बस्ने भएको छ।
शनिबार राति अबेरसम्म बसेको बैठक बिनानिष्कर्ष सकिएको थियो। हिजोको बैठकमा केही केन्द्रीय सदस्य अनुपस्थित भएकाले महत्त्वपूर्ण निर्णय हुन नसकेको पार्टीको भनाइ छ।