बिहीबार, असार २६, २०८२

समाचार

हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले

अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन। हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको...
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
साविक विजेता एपिएफ र न्यु डायमन्ड फाइनलमा

४ टिमको सहभागिता रहेको प्रतियोगितामा दुवै टोलीले समान २ खेलमा जित हात पार्दै ६–६ अंकका साथ उपाधी भिडन्त पक्का गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
किसानले उत्पादन गरेको तरकारीले बजार मूल्य नपाउँदा आर्थिक संकट

बागमती प्रदेश सभाको आइतवार अपराह्न बसेको बैठकमा शून्य समयमा बोल्ने प्रदेशसभा सदस्यहरूले प्रदेशमा राष्ट्रिय सरोकारको विषय लगायत किसानले उत्पादन गरेको तरकारीले बजारमा उचित मूल्य नपाउँदा आइपरेको समस्यालाई दीर्घकालीन रूपमा समाधान...
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
१४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान

चालु आर्थिक वर्षको छ महिनामा सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
सलमान र शाहरुखलाई सँगै देखाउन कैयौंपटक पुनर्लेखन गरिएको थियो 'पठान'

फिल्ममा अभिनेता सलमान खानको प्रवेशले दर्शकलाई उत्तिकै ‘मजाको डोज’ दिइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
महोत्तरीमा जिपको ठक्करबाट एक बालिकाको ज्यान गयो

मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
मिडियामाथि आक्रोशित रविले जे बोले…

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
'गल्ती एउटै हो नेपाल आएँ, यो देशमा थुन्नुपर्ने पहिलो मान्छे मै हुँ'

सरकारबाट बाहिरिने निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध

नेपाली कांग्रेससहित अरू विपक्षी दलहरूले उम्मेदवारी नदिएपछि अर्याल सर्वसम्मत भएकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
मलाई गाली गर्ने अधिकांशको चारपटक यूएस भिसा रिजेक्ट भएको छ: रवि

मलाई गाली गर्ने अधिकांशको चारपटक यूएस भिसा रिजेक्ट भएको छ: रवि

सरकारबाट बाहिरिने निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
मिडियामाथि खनिँदै रविले भने– सम्पादकहरू चितवन–२ मा मसँग चुनाव लड्न आउनुस्

सरकारबाट बाहिरिएको पार्टी निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले पत्रपत्रिकाले निरन्तर आफूमाथि प्रहार गरेको आरोप लगाए। झुटा शीर्षक राखेर आफूमाथि नियोजित प्रहार भएको उनले बताए।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
म जहिले पनि घेराबन्दीमा पर्छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू जहिले पनि घेराबन्दीमा पर्ने गरेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
सरकारबाट बाहिरिँदै रविले भने- जे भएको छ र देखाइएको छ त्यसमा आकाश-जमिनको फरक छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भएको र देखाइएको कुरामा धेरै फरक भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
राष्ट्रपतिले संसद् बैठकलाई सम्बोधन गर्ने

भण्डारीले २७ माघ शुक्रबार दिउँसो ३ बजे बैठकलाई सम्बोधन गर्ने भएकी हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
रास्वपाका मन्त्री फिर्ता हुने, समर्थन कायमै

आइतबार केन्द्रीय कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
सरकारबाट बाहिरिने स्वतन्त्र पार्टीको निर्णय

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
तीन महिनाको अवधिमा राजस्व चुहावटका छ मुद्दा

विभागले आज प्रेस नोट जारी गर्दै गत कात्तिक दोस्रो सातायता राजस्व चुहावटसम्बन्धी छ र विदेशी मुद्रा अपचलनसम्बन्धी पाँच मुद्दा दायर गरेको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
रविको नागरिकता मुद्दामा सर्वोच्चको फैसलामाथि ओलीले उठाए प्रश्न

सर्वोच्चले माघ १३ गते लामिछानेको नागरिकता कायम नरहेको ठहर गरेको थियो। त्यो फैसलासँगै उनले सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री र पार्टी सभापतिको पद गुमाएका थिए।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
सदनमा सत्तारुढ नेताबाट प्रतिपक्षीको आलोचना नौलो अनुभव: विश्वप्रकाश

ओलीले आजको प्रतिनिधिसभा बैठकमा सभामुखसँग विशेष समय लिएर लामो भाषण गरेका थिए। त्यसक्रममा उनले कांग्रेस सरकारले गरेका कामको आलोचना गर्दै अहिलेको प्रचण्ड नेतृत्वको सरकारको प्रशंसा गरेका थिए।