शुक्रबार, असार २७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारबाट बाहिरिँदै रविले भने- जे भएको छ र देखाइएको छ त्यसमा आकाश-जमिनको फरक छ

सरकारबाट बाहिरिँदै रविले भने- जे भएको छ र देखाइएको छ त्यसमा आकाश-जमिनको फरक छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भएको र देखाइएको कुरामा धेरै फरक भएको बताएका छन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भएको र देखाइएको कुरामा धेरै फरक भएको बताएका छन्। 

पार्टी सरकारबाट फिर्ता भएको निर्णबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'जे भएको छ जे देखाइएको छ आकाश जमिनको फरक छ। वर्तमान राजनीतिक केन्द्रीय समिति र सांसदहरूले आफ्नो धारणा राखेपछि वर्तमान सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारमा भएका पार्टीका मन्त्रीलाई फिर्ता बोलाई सरकारबाट बाहिरिने निर्णय गरिएको छ। आजै मन्त्रीहरूले राजीनामा बुझाउनुहुनेछ र सरकारबाट बाहिरिनुहुनेछ।'

प्रकाशित: Feb 05, 2023| 16:18 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...