काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्। भण्डारीले २७ माघ शुक्रबार दिउँसो ३ बजे बैठकलाई सम्बोधन गर्ने भएकी हुन्।
प्रकाशित: Feb 05, 2023| 16:11 आइतबार, माघ २२, २०७९
सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...