बिहीबार, असार २६, २०८२

समाचार

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

भोजपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्छ- प्रधानमन्त्री दाहाल

महान्यायाधिवक्ता कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उनले सक्षम र व्यावसायिकरूपमा यस सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
हिजो घटेको सुनको मूल्य आज फेरि उकालो लाग्यो

नेपाली बजारमा आज सुनको मूल्य पुन: उकालो लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
प्रधानमन्त्री भेट्न राष्ट्रिय सभा अध्यक्ष बालुवाटारमा

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
प्रधानमन्त्रीद्वारा महान्यायाधिवक्ताको कार्यालय अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको कार्यालयमा अवलोकन भ्रमण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
इमान्दार राजनीतिकर्मी गालीगलौजमा उत्रिन्‍न : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तथ्य जाँच गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
ट्रक र मोटरसाइक ठोक्किँदा बझाङमा महिलाको मृत्यु

बझाङको बागथला नजिकै मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
मौसम अनुकूलका कारण तोरी उत्पादनमा वृद्धि भएपछि किसान हर्षित

विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा कमी आए पनि यस वर्ष उत्पादन बढ्ने भएपछि तोरीखेती गर्ने किसानसमेत खुसी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
प्रधानमन्त्री र संसदका नेता र प्रमुख सचेतकबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने दलका नेता तथा प्रमुख सचेतकबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
महान्यायाधिवक्ताको कार्यालय अवलोकनका लागि पुग्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको कार्यालय भ्रमण गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
राजीनामा बुझाएका रास्वपाका मन्त्रीहरूको आज पत्रकार सम्मेलन

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री भई आइतबार राजीनामा बुझाएका सांसदले आज पत्रकार सम्मेलन गर्दैछन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
रौतहटमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका- ४ धन्सार पुल नजिकै हिजो साँझ मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
एमाले केन्द्रीय समिति बैठकको एजेण्डा के छ?

प्रतिधिसभा निर्वाचन सम्पन्न भएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पाँचौं बैठक २९ माघबाट सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
टर्कीमा ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प

टर्कीमा शक्तिशाली भूकम्प गएको छ। सोमबार बिहान ७.८ म्याग्नेच्यूटको शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
देशका मुख्य पाँच क्रिकेट मैदानमा यस्तो छ खेलाडीको अनुभव

राष्ट्रिय खेलकुद परिषद्(राखेप) को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले वर्षेनी आयोजना गर्ने प्रधानमन्त्री कप महिला क्रिकेट देशका विभिन्न ठाउँमा आयोजना भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
नेपालगन्ज भन्सार : गतवर्षको तुलनामा कम राजश्व असुली

चालु आर्थिक वर्ष २०७९/८० को गत छ महिनाको अवधिमा करिब साढे ३१ अर्ब व्यापार घाटा भए पनि गत वर्षको सोही अवधिको व्यापार घाटाभन्दा नौ अर्ब २९ करोड कम घाटा भएको...
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
राजीनामा बुझाएका रास्वपाका तीन मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै

सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ। यहाँ दैनिकजसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ...
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
रासायनिक मल उपलब्ध गराउन सरकारसँग चिया उद्योगीको माग

नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा। राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ। हजारौँ मजदुर र...
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
फिटनेसका लागि नियमित गरौं यी योगासन

फिटनेसका लागि नियमित गरौं यी योगासन

स्वस्थ तथा फिस शरीरका लागि नियमित योग गर्नुपर्छ। योगले शरीरलाई थुप्रै फाइदा पुगाउँछ। योगले मन र मस्तिष्कलाई पनि एकाग्र राख्न मद्दत गर्छ। योगले थुप्रै रोगबाट समेत छुटकारा दिन्छ।