बिहीबार, असार २६, २०८२

समाचार

क्यानका म्यानेजर वृतान्त खनालले मागे माफी, अध्यक्षलाई केही थाहै छैन !

उनले एक पोडकास्टमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका खेलाडीसँग भेट भइरहने र उनीहरुले गलत नियत राखि आफूलाई सजिलै भिडियो बनाएर बलात्कार मुद्दामा फसाउन सक्ने भनेर उदाहरण दिएका थिए।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
सौन्दर्य प्रतियोगिताको नाममा यौन शोषण गर्ने पाण्डेलाई सात वर्ष कैद

मानव बेचविखनविरुद्धको कसुरमा जैसीलाई सात वर्ष कैद र ७५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने र एक हजार तीन सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
प्रशिक्षण थालेको एक हप्तापछि क्यानले गर्‍यो मुख्य प्रशिक्षक घोषणा

पछिल्लो १५ महिनामा नेपाली टिममा मुख्य प्रशिक्षक तीन पटक फेरिएका छन्। आठ महिनाको प्रशिक्षणपछि डेभ वाटमोरले नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
इन्टरनेटमार्फत दुर्व्यवहारमा त परिरहेका छैनन् तपाईंका बालबालिका?

इन्टरनेटको नेपालमा पहुँच शून्यप्राय: भएको समयमा समेत त्यसको दुरुपयोग गरी बालकलाई दुर्व्यवहार भएको घटना भएको २४ वर्ष बितिसकेको छ। आज नेपालमा इन्टरनेट सुलभ भएपछि त्यस्तो दुर्व्यवहार थप वृद्धि भएको तथ्य...
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
कांग्रेस सरकारमा जाँदैनः कोइराला

कांग्रेस सरकारमा जाँदैनः कोइराला

पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने,'कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ।'
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
६ महिनामा पौने ६ खर्ब भित्रियो रेमिट्यान्स

गत आवको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर ५ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा पनि रेमिट्यान्स १३.९ प्रतिशतले घटेको छ। पुससम्म ४ अर्ब ५० करोड डलर भित्रिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
प्रधानमन्त्रीको काँधमा पाँच मन्त्रालयको जिम्मेवारी

अब भने पाँच मन्त्रालय मन्त्रीविहीन बन्न पुगेका छन् र मन्त्रिपरिषद् १९ सदस्यीय कायम भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
चक्रपथमा विद्युतीय बस चलाउन आशयपत्र माग

चक्रपथमा विद्युतीय बस चलाउन आशयपत्र माग

चक्रपथ विद्युतीय बस र्‍यापिड ट्रान्जिट (इबीआरटी) आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्न यसअघि आह्वान गरिएको आशयपत्र रद्द गर्दै लगानी बोर्डको कार्यालयले दोस्रोपटक आशयपत्र माग गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
को-को छन् सशस्त्रको डीआईजी दौडमा?

को-को छन् सशस्त्रको डीआईजी दौडमा?

सशस्त्र प्रहरी बल (एपीएफ) मा ९ महिनादेखि रिक्त रहेको नायव महानिरीक्षक (डीआईजी) बढुवा प्रक्रिया सुरु गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
रातो कार्पेटमा उपप्रमुखले विद्यार्थीबाट लिइन् सलामी

धनगढी उपमहानगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन उपप्रमुख कन्दकला रानाले गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
पाकिस्तानी क्रिकेटर रिजवानले भेटे सन्दीपलाई

नेपालमा रहेका पाकिस्तानी विकेटकिपर ब्याटर मोहम्मद रिजवानले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भेटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
मिनभवनमा नेविसंघ दुई पक्षबीच ढुंगा हानाहान

मिनभवनमा रहेको नेपाल कमर्श क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस, बुधबार सफलता मिल्ला?

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते बुधबार विश्वासको मत लिने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
कर्णालीका मुख्यमन्त्रीले कर्मचारीलाई दिए ६१ बुँदे निर्देशन [पूर्णपाठ]

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीलाई ६१ बुँदे निर्देशन दिएका छन्। माघ १७ गते शर्माले निर्देशनको खाका तयार गरेर सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
टर्कीमा भूकम्पमा निधन भएकाप्रति प्रधानमन्त्रीले गरे दुःख व्यक्त

उनले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
प्रमुख प्रतिपक्षी दलको समर्थनले राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित भएकी छन्। सोमबार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
खुला देउडा प्रतियोगिताको प्रथम पुरस्कार धनेश्वरी रेग्मी समूहलाई

धनगढीमा आयोजित खुला देउडा प्रतियोगिताको प्रथम पुरस्कार धनेश्वरी रेग्मी समूहले जितेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
रास्वपाका निवर्तमान मन्त्रीहरूले गर्ने भनेको पत्रकार सम्मेलन स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान तीन मन्त्रीले गर्न लागिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
नेपालमा म्याक्सस मोटर्सका तीन मोडल सार्वजनिक, कति पर्छ मूल्य?

नेपालमा म्याक्सस मोटर्स गाडीहरुको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालि लिमिटेडले म्याक्सस टी ६०, टी ७० पिकअप ट्रक र भी ८० कार्गो भ्यान लञ्च भएको घोषणा गरेको छ।