बिहीबार, असार २६, २०८२

समाचार


मोटरसाइकल दुर्घटनामा परी धनुषामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी धनुषामा एक जनाको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४, कटैया चौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक बस्दै

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
चरनमा छाडिएको गोरु खुट्टा काटिएको अवस्थामा फेला

चरनमा छाडिएको गोरु खुट्टा काटिएको अवस्थामा फेला

खोटाङमा अज्ञात व्यक्तिले चरनमा छाडिएका हल गोरुको खुट्टा काटिदिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
गाउँपालिकाले प्रयोग बिहीन पारेको दमकल

गाउँपालिकाले प्रयोग बिहीन पारेको दमकल

‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ। प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले वि.सं. २०७७ असोज २९...
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
आगलागी परी जुम्लामा एक जनाको मृत्यु

आगलागी परी जुम्लामा एक जनाको मृत्यु

जुम्लाको चन्दननाथ नगरपालिका-१ ठिन्केमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
त्रिवि स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक

त्रिवि स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्नेगरी तालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
कुन तरकारीको मूल्य कति?

कुन तरकारीको मूल्य कति?

कालीमाटी फलफूल तथा बजार विकास समितिका अनुसार मंगलबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ रहेको छ भने हरियो अंगुरको १५० रुपैयाँ, आभोकाडोको ३०० रुपैयाँ, अमलाको ६० रुपैयाँ र अम्बाको...
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
तुलसीपुरमा सामूहिक खेती फस्टाउँदै

तुलसीपुरमा सामूहिक खेती फस्टाउँदै

हुस्सुले धपक्कै ढाकिकरहेको थियो। तपतप शीतका थोपा खसिरहेका थिए। तर तुलसीपुर उपमहानगरपालिका– १२ कचिलाका महिलामा त्यसको कुनै प्रवाह थिएन। एक हातमा कुटो, अर्को हातले छुपु–छुपु प्याजका बेर्ना रोपिरहेका हुन्छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन

चिया निर्यातबाट बर्सेनि तीन करोड विदेशी मुद्रा आर्जन

चिया निर्यातबाट बर्सेनि तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै...
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
हत्यापछि श्रीमती ढलेर मरिन् भन्दै प्रहरीकोमा पुगेपछि...

हत्यापछि श्रीमती ढलेर मरिन् भन्दै प्रहरीकोमा पुगेपछि...

श्रीमतीको हत्या आरोपमा रोल्पाको लुङ्ग्री गाउँपालिका ६ का ४९ वर्षीय कीर्तिमान बुढाथोकी पक्राउ परेका छन्। ४४ वर्षीया श्रीमती गोबिनाको हत्या गरेको आरोपमा कीर्तिमान पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले दाङले जनाएको...
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
भोलिदेखि झनै खुल्ने छ मौसम

भोलिदेखि झनै खुल्ने छ मौसम

आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ। अन्य ठाउँमा भने मौसम आंशिकदेखि सामान्य बदली हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
टर्कीमा भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय नाघ्यो

टर्कीमा भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय नाघ्यो

टर्कीमा सोमबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
पोखरा विमान दुर्घटनाबारे फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो?

पोखरा विमान दुर्घटनाबारे फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो?

पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटीआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
बढ्यो पेट्रोल र डिजेलको मूल्य

बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
माघ सकिनै लाग्दा पनि भएन हिउँदे वर्षा, कस्तो रहला आजको मौसम?

माघ सकिनै लाग्दा पनि भएन हिउँदे वर्षा, कस्तो रहला आजको मौसम?

पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज केही प्रदेशमा हिमपातको सम्भाना रहेको छ। विभिन्न प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना रहेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
कालीगण्डकी किनारमा बाघको मूर्ति

कालीगण्डकी किनारमा बाघको मूर्ति

रामपुर नगरपालिकाको सहयोगमा बाघको मूर्ति निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
नारायणी किनारमा मगर गोही

नारायणी किनारमा मगर गोही

बगरमा घाम ताप्दै गरेका मगर गोही
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
माघमा पनि धान रोपाइँ

माघमा पनि धान रोपाइँ

हिउँदे (चैते) धान रोप्दै किसान।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
उपत्यका हेर्न दहचोक

उपत्यका हेर्न दहचोक

पर्यटकीय स्थल दहचोक डाँडा।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९
त्रिशूली किनारमा केन्द्रीय कारागार

त्रिशूली किनारमा केन्द्रीय कारागार

काठमाडौंमा साँघुरो भएपछि यहाँ कारागार बनाउन लागिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ २४, २०७९