'खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन। मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ,' इन्द्रावती–१२ का अबिन्द्र दनुवारले दुखेसो पोखे। उनीजस्तै जिल्लाका अधिकांश किसानले युरिया मल नपाउँदा हैरान...
प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ। प्रचण्ड र ओलीबीच दिउँसो भेट हुने तय भएको ओलीको सचिवालयले जनाएको छ।
पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलाई लक्षित गरी कृषि एम्बुलेन्स खरिद गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए। घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उनले जानकारी दिए।