नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती क्षेत्रमा हिउँदे (चैते) धान रोप्दै किसान। जिल्लाको कावासोती, मध्यविन्दु, विनयी त्रिवेणीलगायतका क्षेत्रमा हिउँदे धान रोप्ने गरिन्छ। तस्बिर: विष्णुप्रसाद गौडेल/रासस