बिहीबार, असार २६, २०८२

समाचार


शान्ति मिसनबाट फिर्ता सवारी साधन दर्ता गर्न सेनाद्वारा माग

शान्ति मिसनबाट फिर्ता सवारी साधन दर्ता गर्न सेनाद्वारा माग

विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यदेश पुरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न समयमा चीन सरकारबाट उपहार स्वरुप सहयोग प्राप्त सवारी साधन दर्तामा सहयोग पुर्‍याउन सेनाले...
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै

प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै

सोमबार बिहान ९ बजे बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पताल पुर्‍याउनै समस्या

एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पताल पुर्‍याउनै समस्या

एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पुर्‍याउन समस्या हुन थालेको छ। सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
'पाँच वर्ष भयो, कति सास्ती खेप्ने'

'पाँच वर्ष भयो, कति सास्ती खेप्ने'

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ। धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै। खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने...
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
कस्तो रहला आजको मौसम?

कस्तो रहला आजको मौसम?

सोमबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
संसद् भवन अगाडि भिख माग्दै बालिका

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
हिमालमा आगलागी

हिमालमा आगलागी

वर्षा र हिमपात नभएपछि जिल्लामा वनमा आगलागीका घटना बढेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
उखु काट्ने चटारो

उखु काट्ने चटारो

स्थानीय कृषक नगदेबालीका रुपमा रहेको उखुखेती गर्न थालेपछि आर्थिक रुपमा सवल बन्दै जान थालेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
एक दशकदेखि अलपत्र पक्की पुल

एक दशकदेखि अलपत्र पक्की पुल

नदीमा पुल निर्माणका लागि पिल्लर ठड्याइएको भए पनि निर्माण कार्य तीन वर्ष अघिदेखि अलपत्र परेको स्थानीयवासी बताउँछन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी

राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी

डुंगा सफारी गर्दै पत्रकार तथा संरक्षणकर्मी।
नेपाल समय संवाददाता | सोमबार, माघ २३, २०७९
परम्परागत भण्डारण

परम्परागत भण्डारण

घरको पालिमा भण्डारण गरेर राखिएको फर्सी।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
मलंगवा भन्सारमा ६ महिनाको राजस्व १७ करोड ३५

मलंगवा भन्सारमा ६ महिनाको राजस्व १७ करोड ३५

साउनदेखि पुससम्म ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा १७ करोड ३५ लाख ८६ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालयका भन्सार अधिकृत नरेश साहले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
ठेकेदारको लापरबाहीले तीन वर्षमा १४ प्रतिशतमात्र कालोपत्रे

ठेकेदारको लापरबाहीले तीन वर्षमा १४ प्रतिशतमात्र कालोपत्रे

निर्माण कम्पनी शङ्करमाली कन्ट्रक्सन कम्पनीले विसं २०७६ कात्तिक ४ गते दश किलोमीटर सडकखण्डमा २०७८ माघ १५ गते सम्ममा सक्नेगरी कालोपत्रे गर्न सम्झौता गरे पनि निर्माण कार्यले गति लिन नसकेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
अमिषाको ह्याट्रिकमा नेपालले भुटानलाई हरायो

अमिषाको ह्याट्रिकमा नेपालले भुटानलाई हरायो

राजधानी ढाकाको वीर सहिद श्रेष्ठ सिपाही मोस्तफा कमल रंगशालामा आज भएलो आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४-० को सहज जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
राष्ट्रिय खेलकुदमा स्वर्ण विजेताको पुरस्कारमध्ये ३६ लाख २० हजार खेलाडीको खातामा

राष्ट्रिय खेलकुदमा स्वर्ण विजेताको पुरस्कारमध्ये ३६ लाख २० हजार खेलाडीको खातामा

राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार मध्ये ३६ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा...
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
१५ सय मिटर दौडमा राममायालाई स्वर्ण

१५ सय मिटर दौडमा राममायालाई स्वर्ण

नेपाल प्रहरी क्लबकी राममाया बुढाले गोल्डेन एथलेटिक्स मिटको महिला १ हजार ५ सय मिटर दौडमा आइतबार स्वर्ण जितेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
कञ्चनपुरका बंगुर फार्ममा 'अफ्रिकन स्वाइन फिभर' संक्रमण

कञ्चनपुरका बंगुर फार्ममा 'अफ्रिकन स्वाइन फिभर' संक्रमण

बेदकोट नगरपालिका–४ स्थित बङ्गुर फार्ममा सङ्क्रमण देखिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. पानसिंह ठगुन्नाले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

तराईको फाँट कटेपछि झण्डै ३० किलोमिटर पहाड उक्लियौँ भने अर्घाखाँची शीतगङ्गा नगरपालिका ठाडाका एक किसानको घरमा फुलाएको फूलले यस्तै रमणीय दृश्य देख्न सकिन्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
रविले संयम गुमाएर अभिव्यक्ति दिए: पत्रकार महासंघ

रविले संयम गुमाएर अभिव्यक्ति दिए: पत्रकार महासंघ

आइतबारको पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाएको भन्दै महासंघले धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
स्वतन्त्र पार्टीका तीन मन्त्रीले बुझाए राजीनामा

स्वतन्त्र पार्टीका तीन मन्त्रीले बुझाए राजीनामा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९