देशभरका स्कुल, कलेजमा अध्ययनरत झन्डै ८० लाख विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षा क्षेत्रलाई संरचनागत सुधारको बाटोमा लैजानैपर्छ। सरकारी शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गराएर गुणस्तरीय शिक्षा पाउनुपर्ने बालबालिकाको हकलाई राज्यले...
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९