शुक्रबार, असार २७, २०८२

समाचार


फुटबल खेलाउँदै आमा

फुटबल खेलाउँदै आमा

२०७८ वैशाख २९ गते मल्लको निधन भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
युनाइटेडको जित, बराबरीमा रोकियो चेल्सी

युनाइटेडको जित, बराबरीमा रोकियो चेल्सी

खेलमा निधै राम्रो प्रदर्शन गरे पनि चेल्सीले फुलह्यामविरुद्ध गोल गर्न भने सकेन्। खेलाडी ट्रान्सफरमा धेरै खर्च गरेको चेल्सीको प्रदर्शनमा सुधारको अपेक्षा गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
क्यान्सर रोगसम्बन्धी जानकारी

क्यान्सर रोगसम्बन्धी जानकारी

यसको उग्र र अस्वाभाविक वृद्धिका कारण यस ट्युमरलाई क्यान्सर भनिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
रेलिगेसन क्षेत्रमा रहेका टिमसँग आर्सनल र लिभरपुल पराजित

रेलिगेसन क्षेत्रमा रहेका टिमसँग आर्सनल र लिभरपुल पराजित

अघिल्ला खेलहरुमा म्यानचेस्टर युनाइटेड, साउथह्याम्टन र वेस्ट ह्याम्सँग हार बेहोरेको एभर्टनले शनिबार राति घरेलु मैदानमा आर्सनललाई १–० ले हराएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
मेलामा हात्तीको मूर्ति

मेलामा हात्तीको मूर्ति

दर्शकलाई आकर्षण गर्न राखिएको हात्तीको मूर्ति ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
धिमालको सेउपाखा

धिमालको सेउपाखा

धिमाल जातिलाई उर्लाबारी नगरपालिकाले पहिलो जातिका रुपमा मान्यता दिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
पानीको दु:ख

पानीको दु:ख

बागलुङ नगरपालिका–९ तित्याङबाट खानेपानी लिएर फर्कंदै गरेका बजारबासीहरु
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
लोप हुँदै बान्की परेका घर

लोप हुँदै बान्की परेका घर

सलक्क बान्की मिलाएर बनेका यस्ता घर पछिल्लो समय हराउँदै गएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
माछी मार न हो...

माछी मार न हो...

पूरै नदीलाई समेट्ने गरी धिमरी राखेर राना थारु समुदायले कात्तिकदेखि जेठसम्म माछा मार्ने गर्छन् ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
मेलामा देखिएको विविधता

मेलामा देखिएको विविधता

तामाङ जातिका युवायुवती ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९
मेलम्चीको मुहान

मेलम्चीको मुहान

बाढीका कारण क्षतिग्रस्त आयोजना मर्मत अझै सकिएको छैन।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा छुट

माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा छुट

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पताल मार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिदाँ बढिमा १३% सम्म छुट पाउनेछन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
सनराइज बैंकद्वारा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग

सनराइज बैंकद्वारा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग

सनराइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभाग ९ऋःम्० बिच सम्झौता भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
नेशनल लाइफ इन्स्योरेन्सको ब्रान्च मेनेजर कन्फ्रेन्स

नेशनल लाइफ इन्स्योरेन्सको ब्रान्च मेनेजर कन्फ्रेन्स

कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरिएको थियो।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
फोनपेले ल्यायो डिजिटल गिफ्ट कार्ड

फोनपेले ल्यायो डिजिटल गिफ्ट कार्ड

अनलाइनमा आधारित रहने यो गिफ्ट कार्डबाट कुनै पनि मर्चेन्टले सार्वजनिक गर्ने भाउचर अरुलाई उपहारका रुपमा दिन सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस सापकोटाले बताए।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
भिभोका चार स्मार्टफोनको मूल्य घट्यो

भिभोका चार स्मार्टफोनको मूल्य घट्यो

भिभो नेपालका सीईओ माइकलले भने 'भिभोमा हामी हाम्रा उपभोक्ताहरूको जीवन सुधार गर्न र हाम्रा उत्पादनहरूमा उनीहरूको पहुँच बढाउन निरन्तर लागि परेका छौं।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
मेटलाइफद्वारा मध्यावधि बृद्धिसहितको नयाँ बीमा योजना सार्वजनिक

मेटलाइफद्वारा मध्यावधि बृद्धिसहितको नयाँ बीमा योजना सार्वजनिक

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ, एशिया वितरण प्रमुख यंग हो हान र एशिया एजेन्सीका प्रमुख मारवान माटरको उपस्थितिमा काठमाडौंमा एक औपचारिक कार्यक्रममा नयाँ योजना सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता

सम्झौता कार्यक्रममा अन्डरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया म्यानेजर सुर्य गिरी लगायत सन्चो हस्पिटलका तर्फबाट म्यानेजर अशोक कायस्थको उपस्थिति रहेको थियो।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९
गौतम अदानी भर्सेस हिन्डेनबर्ग

गौतम अदानी भर्सेस हिन्डेनबर्ग

६० वर्षीय गौतम अदानी र अदानी ग्रुपलाई अझै मुस्किल हुने देखिएको छ। फोर्ब्सले पनि अदानीलाई एउटा आरोप लगाएको छ। उसको भनाइ छ– अदानी ग्रुपले आफ्नो सेयर आफैं खरिद गरेको छ...
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९