शुक्रबार, असार २७, २०८२

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी बैठक बोलाइएको हो।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी बैठक बोलाइएको हो।  

गत मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढीकरणबारे छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए। राष्ट्रिय राजनीतिमा आएको पछिल्लो फेरबदलबारे पनि बैठकमा छलफल हुनेछ।


प्रकाशित: Feb 05, 2023| 15:14 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...