मंगलबार, असार २४, २०८२

समाचार

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
साफ यू–२० फाइनलः पहिलो हाफमा नेपाल दुई गोलले पछि पर्यो

पहिलो हाफमा नेपाल दुई गोलले पछि पर्यो
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
भेरीगंगामा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता

भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
एमाले प्रदेश १ को इन्चार्जमा राजेन्द्र गौतम

नेकपा एमालेले प्रदेश १ को इन्चार्जको जिम्मेवारी राजेन्द्र गौतमलाई दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
साफ यू–२० फाइनलः पहिलो हाफमा बंगलादेशलाई दुई गोलको अग्रता

घरेलु समर्थकको साथ पाएको बंगलादेशले वीर श्रेष्ठ सहिद सिपाही मोस्तफमा कमल रंगशालामा दुई गोलको अग्रता बनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
एमालेले 'मिसन ग्रासरुट' अभियान चलाउने

एमालेले 'मिसन ग्रासरुट' अभियान चलाउने

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव ज्ञवालीले भने, 'पार्टीको वैचारिक तथा सांगठानिक सुदृढीकरणका लागि आगामी फागुन १ गतेदेखि दुई महिने ‘मिसन ग्रासरुट’अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।'
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
निफको जुरी प्रमुखमा मजुमदार र डीन ली रान

निफ अध्यक्ष केपी पाठकका अनुसार फिचर फिल्म तर्फको प्रमुखमा भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार रहेका छन् भने छोटो तथा डकुमेन्ट्री फिल्म तर्फको प्रमुखमा ‘बेइजिङ फिल्म एकेडेमी’की डिन...
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
यू–२० साफ फाइनल खेल सुरु, प्रतिस्पर्धामा नेपाल र बंगलादेश

ढाकाको वीर सहिद श्रेष्ठ सिपाही मोस्तफा कमल रंगशालामा भर्खरै सुरु भएको खेलमा नेपाली टिमले आयोजक बंगलादेशको सामना गरिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत

मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत

उन्मुक्तिले रावललाई विश्वासको मत नदिने निर्णय गरी सुदूरपश्चिम प्रदेशका ७ वटै सांसदलाई काठमाडौं ल्याइएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
गठबन्धनलाई टिकाउने एमालेको निर्णय, रास्वपालाई गृह नदिएकोमा असन्तुष्टि

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले एमाले–माओवादीको गठबन्धनमा चुनौती देखिए पनि यसलाई टिकाएर अघि बढाउनुपर्ने निष्कर्ष निकालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
राष्ट्रपतिले शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपतिको सम्बोधनका लागि संघीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
यू-२० साफ महिला च्याम्पियनसिप: फाइनलका लागि यस्तो बन्यो नेपाली टिम

यो खेलका लागि नेपाली टिमको मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले नेपालको प्लेइङ ११ को लिस्ट तयार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
राजनीतिक संयन्त्रको बैठक स्थगित, ओलीले भने- सुदूरपश्चिम सरकार जोगिन्छ होला

प्रचण्डसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले सुदूरपश्चिमको सरकार के हुन्छ भनेर सोधेको प्रश्नमा उनले भने, ‘जोगिन्छ होला। ठीकै छ।’
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
ए डिभिजन लिगमा एउटा क्लबले पाँच विदेशी खेलाडी राख्‍न पाउने

अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार क्लबहरुसँग बैठक गर्दै यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
गगन थापापछि प्रचण्डलाई भेट्न पुगे ओली

गगन थापापछि प्रचण्डलाई भेट्न पुगे ओली

पार्टी कार्यालयमा च्यासलमा एमालेको सचिवालय बैठक चलिरहेको थियो। बैठककै बीच उठेर ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री-गगन भेट

सत्ता साझेदार दलहरूबीच राष्ट्रपति निर्वाचनबारे सहमति जुट्न सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
नागरिक उन्मुक्तिका सांसदलाई रेशमले नियन्त्रणमा राखेपछि मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने पक्का

उनीहरूको हरेक कदमको निगरानी कारागारभित्रैबाट रेशमले गरिरहेका छन्। उन्मुक्तिका एक पदाधिकारीले भने, 'सांसदहरुलाई काठमाडौंमै राखिएको छ, उनीहरूको गतिविधि कारागारभित्र अपडेट भइरहेको छ।'
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
मौद्रिक नीति समीक्षाको समाचारबीच १२.४५ अंकले बढ्यो नेप्से

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिमाथि समीक्षा सार्वजनिक गर्ने भएकाले लगानीकर्ता पर्ख र हेरको रणनीतिमा रहँदा कारोबारमा कमी देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
जनताभन्दा माथि कोही छैन, संविधानको इमान्दार कार्यान्वयन गरौं: प्रधानमन्त्री

नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २६, २०७९
विश्वलाई हाइब्रिड युद्धको खतरा

विश्वलाई हाइब्रिड युद्धको खतरा

हाइब्रिड युद्धको खतराले अहिले वास्तविक रूप लिइसकेको छ, जसका कारण धेरै देशको चिन्ता बढेको छ ।