मंगलबार, असार २४, २०८२

समाचार


राजनीतिक संयन्त्रको बैठक उपस्थित भए रवि लामिछाने

राजनीतिक संयन्त्रको बैठक उपस्थित भए रवि लामिछाने

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
वालुवाटारमा राजनीतिक संयन्त्रको बैठक सुरु

वालुवाटारमा राजनीतिक संयन्त्रको बैठक सुरु

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
ट्याक्टर घरमाथि खस्दा एक जनाको मृत्यु

ट्याक्टर घरमाथि खस्दा एक जनाको मृत्यु

तेह्रथुमको म्याङलुङ नगरपालिका-६, सुर्के चोकमा ट्याक्टर पल्टिएर च्यापिँदा एक वृद्धाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
भारतीय विदेश सचिव नेपाल आउँदै

भारतीय विदेश सचिव नेपाल आउँदै

भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
विवेकशील साझामा फर्किइन् रन्जु

विवेकशील साझामा फर्किइन् रन्जु

रन्जु दर्शना विवेकशील साझा पार्टीमा फर्केकी छन्। डेढ वर्षपछि उनी विवेकशील साझा पार्टीमा फर्किएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
आजदेखि विवेकशील साझाको प्रथम महाधिवेशन

आजदेखि विवेकशील साझाको प्रथम महाधिवेशन

विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आजदेखि सुरू हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
घोराहीस्थित गोरखनाथ वैदिक गुरुकुलमा आगलागी

घोराहीस्थित गोरखनाथ वैदिक गुरुकुलमा आगलागी

घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित गोरक्ष रत्ननाथ मठको हाताभित्र रहेको गोरखनाथ वैदिक गुरुकुलमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
खाग तस्करमा संलग्न १५ जना पक्राउ

खाग तस्करमा संलग्न १५ जना पक्राउ

संरक्षित वन्यजन्तु गैंडा चोरीसिकार गरी अवैध रूपमा गैंडाको खाग (आखेटोपहार) ओसारपसार तथा खरिद बिक्री गर्ने १५ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
करातेको पहिलो दिन : पुलिसलाई तीन स्वर्ण

करातेको पहिलो दिन : पुलिसलाई तीन स्वर्ण

दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताको पहिलो दिन बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबले ३ तथा एपीएफ क्लबले २ स्वर्ण पदक जितेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
एक्सेल्सियर कपमा काष्ठमण्डपलाई दोहोरो उपाधि

एक्सेल्सियर कपमा काष्ठमण्डपलाई दोहोरो उपाधि

काष्ठमण्डपले नवौं एक्सेल्सियर कपमा बिहीबार दोहोरो उपाधि जितेको छ। काष्ठमण्डप गल्र्स बास्केटबल र यु–१२ ब्वाइज फुटबलमा च्याम्पियन बन्यो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
अभिनेत्री अश्लेशा ठकुरी सवारी दुर्घटनामा घाइते

अभिनेत्री अश्लेशा ठकुरी सवारी दुर्घटनामा घाइते

अभिनेत्री अश्लेशा ठकुरी दुर्घटनामा परी सामान्य घाइते भएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० को उपाधि

नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० को उपाधि

बंगलादेशको ढाकामा भर्खरै सम्पन्न चौथो संस्करणको यू–२० महिला साफ च्यान्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। फाइनल खेलमा नेपाललाई ३–० ले हराउँदै बंगलादेशले उपाधि जितेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज शपथ लिने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज शपथ लिने

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्ने भएको छ। बिहीबार नै बस्ने भनिएको बैठक अन्तिम समयमा स्थगित भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
सन्दीपलाई समेट्दै नेपाली टोली घोषणा

सन्दीपलाई समेट्दै नेपाली टोली घोषणा

आइसिसी विश्वकप लिग टुका लागि नेपाली टोलीको घोषणा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
शिक्षक सेवा आयोगले खोल्यो निमावि तहको विज्ञापन

शिक्षक सेवा आयोगले खोल्यो निमावि तहको विज्ञापन

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
राष्ट्रपति भण्डारीले आज संसद्को संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने

राष्ट्रपति भण्डारीले आज संसद्को संयुक्त बैठकलाई विशेष सम्बोधन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन्। अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
पश्चिमी वायुको प्रभाव रहँदा कस्तो रहला देशभरको मौसम?

पश्चिमी वायुको प्रभाव रहँदा कस्तो रहला देशभरको मौसम?

प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९
विद्यार्थीका हातमा नौमती बाजा

विद्यार्थीका हातमा नौमती बाजा

नौमती बाजा संरक्षण गर्ने उद्येश्यले नौमती बाजामा मार्चपास
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९