आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको थियो। यस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा पनि गठबन्धन आवद्ध नेताहरू बैठकमै सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २७, २०७९