बिहीबार, असार १२, २०८२

समाचार

सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
सुदूरपश्चिम यातायात व्यवसायी संघका पूर्वअध्यक्ष पाण्डेयको निधन

सुदूरपश्चिम यातायातका व्यवसायी संघका पूर्वअध्यक्ष तथा संस्थापक सदस्य हरिप्रसाद पाण्डेयको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
कैलालीमा डुबेर एक जनाको मृत्यु

कैलालीमा डुबेर एक जनाको मृत्यु

कैलालीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–५ अण्डैयाकी ३२ वर्षीया मना विकको खोलामा डुबेर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
दार्चुलामा गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार

दार्चुलाको अपी हिमाल गाउँपालिकाकी गर्भवती महिला सुरन्ती बोहराको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
कांग्रेस कैलालीले सुवर्ण शम्शेर जन्म जयन्ती मनाउने

नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीले सुवर्ण शम्शेर जवराको जन्म जयन्ती मनाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
संसदीय दल कार्यसमितिसँग आगामी रणनीतिबारे देउवाको छलफल

सभापति देउवाले प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दल कार्यसमितिमा रहेकाहरूसँग समसामयिक राजनीतिक घटनाक्रम र अब कसरी अघि बढ्ने भन्नेलगायत विषयमा बुधबार बिहान कुराकानी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
तनहुँमा सम्पर्कविहीन भएका युवक मृत फेला

तनहुँमा सम्पर्कविहीन भएका युवक मृत फेला

तनहुँको आबुखैरेनीबाट सम्पर्कविहीन भएका युवक मृत भेटिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
यस्तो छ हरियो तरकारी र फलफूलको मूल्य

यस्तो छ हरियो तरकारी र फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा पफलपफुलको मूल्य सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ

आफ्नै डेराकोठामा बस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा  प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
ओलीलाई निधिले भने- ढोक्सामा माछा परिसक्यो

गत पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत दिएर कांग्रेसले ढोक्सा थापे पनि उक्त ढोक्सामा माछा नपर्ने बताएका थिए।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
बागलुङमा भिरबाट लडेर आठ वर्षीया बालिकाको मृत्यु

बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटकी आठ वर्षीया प्रतिक्षा घर्ती मगरेको आज भिरबाट लडेर ज्यान गएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
सुदूरका मुख्यमन्त्री शाहले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु

दाङमा अटो दुर्घटना, एक जनाको मृत्यु

तुलसीपुर उपमहानगरपालिका ३ दमारगाउँका ३६ वर्षीय केदार भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
आज विदेशी मुद्राको विनिमय दर कति?

आज विदेशी मुद्राको विनिमय दर कति?

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९७ पैसा र बिक्री दर १३२ रुपैयाँ ५७ पैसा पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
१५ प्रतिशतभन्दा बढी ब्याज लिए लघुवित्तलाई कारबाही गरिने

लघुवित्त वित्तीय संस्थाले दिने कर्जामा १५ प्रतिशतभन्दा धेरै ब्याज लिएको पाइएमा नियामक निकाय नेपाल राष्ट्र बैंकले कारबाही गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
आजदेखि राष्ट्रपति निर्वाचनको आचारसंहिता लागु 

आजबाट लागु भएको आचारसंहिता चैत ५ गतेसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
पहाडी क्षेत्रमा वर्षाको सम्भावना, कस्तो रहला अन्य स्थानको मौसम?

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो  देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
आज प्रतिनिधिसभा बैठक, यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभा बैठक, यस्तो छ कार्यसूची

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
रुपन्देहीमा दुई वर्ष नाघेका मुद्दा तीन सय बढी

अदालतमा २०७९ फागुन १४ गतेसम्म फछ्र्यौट हुन बाँकी चार हजार ८१ मुद्दामध्ये सो सङ्ख्याका मुद्दा दुई वर्ष पुराना छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १६, २०७९
कर्णाली प्रदेशमा २८ प्रतिशत खेतीयोग्य जमिन बाँझै

बाँझो जमिन सदुपयोग गर्ने सरकारले नीति लिएपनि कर्णाली प्रदेशभर अहिले पनि २८ प्रतिशत जमिन बाँझै रहेको पाइएको हो। 