बिहीबार, असार १२, २०८२

समाचार


देशका विभिन्न स्थानमा चार जना मृत भेटिए

देशका विभिन्न स्थानमा चार जना मृत भेटिए

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित  सिभिल अपार्टमेन्टमा बस्ने पर्सा घर भएका ६५ वर्षीय अमर बहादुर श्रेष्ठ सोही अपार्टमेन्टमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
८८२ मतदातालाई राष्ट्रपतिका उम्मेदवार रामचन्द्रको चिठ्ठी

८८२ मतदातालाई राष्ट्रपतिका उम्मेदवार रामचन्द्रको चिठ्ठी

२५ फागुनलाई तय गरिएको राष्ट्रपति निर्वाचनमा आकांक्षी पौडेलले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सबै सांसदलाई मत दिन आग्रह गर्दै पत्र लेखेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
रेसुंगा विमानस्थलमा नेवानिको निर्धारित उडान मिति सर्‍यो

रेसुंगा विमानस्थलमा नेवानिको निर्धारित उडान मिति सर्‍यो

निगमले रेसुंगा विमानस्थलमा व्यावसायिक उडान थाल्नुअघि बुधबार परीक्षण उडान गर्ने पूर्वनिर्धारित कार्यतालिका तय भएको थियो। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
गोदावरीबाट लागूऔषधसहित तीन जना पक्राउ

गोदावरीबाट लागूऔषधसहित तीन जना पक्राउ

कैलालीको गोदावरी नगरपालिकामा छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
रास्वपाको चुनाव चिह्न घन्टीमा फेरबदल

रास्वपाको चुनाव चिह्न घन्टीमा फेरबदल

रास्वपाको यसअघि चुनाव चिह्न गोलाकारभित्रको घन्टी रहेकामा त्यसलाई बदलेर घन्टी मात्रै राखिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
एन्फा बैठकमा हात हालाहाल

एन्फा बैठकमा हात हालाहाल

बैठक चलिरहेको अवस्थामा पदाधिकारीबीचमा विवाद भएर हात हालाहालको अवस्था सिर्जना भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति

बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति

आर्थिक विकासका लागि महत्त्वपूर्ण मानिने निजी क्षेत्रको लगानीसँग जोडिएका उद्योग, भूमि, पूर्वाधार, प्रत्यक्ष विदेशी लगानी, सार्वजनिक/निजी/साझेदारीलगायत क्षेत्रसम्बद्ध चालू आवको बजेटमा घोषणा भएका अधिकांश नीति तथा कार्यक्रमको प्रगति शून्य।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
माथिल्लो त्रिशूली–१ आयोजनाले नदी फर्काउन बनायो सुरुङ

माथिल्लो त्रिशूली–१ आयोजनाले नदी फर्काउन बनायो सुरुङ

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर रहेको आयोजनाले रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन...
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
स्ववियु निर्वाचन र विद्यार्थी राजनीतिको औचित्य

स्ववियु निर्वाचन र विद्यार्थी राजनीतिको औचित्य

विद्यार्थी राजनीतिको औचित्यप्रति सघन रुपमा अहिले बहस चलेको छ। नेपालमा विद्यार्थी राजनीतिको सुरुवाती चरणको प्रारुपलाई आधार मान्ने हो भने विद्यार्थी राजनीतिको औचित्य सिद्ध तुल्याई राख्नुले समाजको चेतना र इतिहासप्रतिको कमजोर...
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
सम्भावित दुर्घटनाबाट मुस्किलले जोगिए तीन विमान

सम्भावित दुर्घटनाबाट मुस्किलले जोगिए तीन विमान

अवतरण अनुमति पर्खाइमा रहेकै बेला कतार एयरवेजको जहाजले नेवानि जहाजसँगको दूरी १ हजार फिटबाट २ सय फिट नजिक बनाएपछि दुर्घटनाको सम्भावना बढेको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
रास्वपाका सातै प्रदेशमा प्रदेश समिति गठन

रास्वपाका सातै प्रदेशमा प्रदेश समिति गठन

पार्टी संगठन मुलुकव्यापी बनाउने उद्देश्यले सात वटै प्रदेशमा प्रदेश समिति गठन गरिएको रास्वपाले बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
बैतडीमा शिक्षकबाट वडा सदस्य कुटिए

बैतडीमा शिक्षकबाट वडा सदस्य कुटिए

बैतडीमा शिक्षकले एक वडा सदस्यलाई कुटपिट गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

राष्ट्रपतिको चुनावपछि मात्र प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको निर्वाचनपछि मात्रै विश्वासको मत लिने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
पिएसजीका डिफेन्डर हाकिमीलाई बलात्कारको आरोप

पिएसजीका डिफेन्डर हाकिमीलाई बलात्कारको आरोप

नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
खेलमा फर्केपछि फोडेनले भने- बीचको समय निकै खराब रह्यो

खेलमा फर्केपछि फोडेनले भने- बीचको समय निकै खराब रह्यो

नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९
प्रतिनिधिसभा बैठकमा कांग्रेस, एमाले दुवैको रोजाइ प्रतिपक्षी बेन्च

प्रतिनिधिसभा बैठकमा कांग्रेस, एमाले दुवैको रोजाइ प्रतिपक्षी बेन्च

सात दलीय गठबन्धन भत्काउनुअघि नै प्रचण्डको सरकारलाई विश्वासको मत दिएको कांग्रेस र विश्वासको मत फिर्ता लिएको एमाले दुवै सदनमा प्रतिपक्षी बेन्चमा बस्ने भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९