बुधबार, वैशाख १७, २०८२

एन्फा बैठकमा हात हालाहाल

बैठक चलिरहेको अवस्थामा पदाधिकारीबीचमा विवाद भएर हात हालाहालको अवस्था सिर्जना भएको हो।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

काठमाडौं- सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा जारी केन्द्रीय कार्यसमितिको बैठकमा विवादको अवस्था सिर्जना भएको छ। बैठक चलिरहेको अवस्थामा पदाधिकारीबीचमा विवाद भएर हात हालाहालको अवस्था सिर्जना भएको हो।

बैठकका लागि एन्फाले सुरुमा १९ एजेन्डा राखेको थियो। त्यसमा पछि बहुमत केन्द्रीय सदस्यहरुले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीको माग गर्दै ६ एजेन्डा थप गर्न माग गरेका थिए।

तर एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले एजेन्डा थप गर्न नमानेपछि बैठकमै हात हालाहालको अवस्था सिर्जना भएको हो। एन्फाका २१ सदस्यमध्ये बैठकअघि १२ सदस्यहरुले एजेन्डा थप गर्न माग गरेका थिए।

उनीहरुले अध्यक्षले पेलेर बैठक चलाएको भन्दै उपस्थितिमा हस्ताक्षर गरेका छैनन्।
 

प्रकाशित: Mar 01, 2023| 12:53 बुधबार, फागुन १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।