आइतबार, वैशाख २१, २०८२

सुनचाँदीको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

Metro Mart
worldlink

काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

यसअघि प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर १ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ। त्यस्तै, आज तेजावी सुनको भाउ प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि भने तोलामा १ लाख १ हजार ३ सय रुपैयाँ थियो। 

यता, चाँदीको भाउ पनि बढेर प्रतितोला १ हजार २७० रुपैयाँ कायम भएको छ। यसअघि प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँ बढेको हो।

प्रकाशित: Mar 01, 2023| 11:41 बुधबार, फागुन १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्