बिहीबार, असार १२, २०८२

कैलालीमा डुबेर एक जनाको मृत्यु

कैलालीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–५ अण्डैयाकी ३२ वर्षीया मना विकको खोलामा डुबेर मृत्यु भएको हो।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

धनगढी- कैलालीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–५ अण्डैयाकी ३२ वर्षीया मना विकको खोलामा डुबेर मृत्यु भएको हो।

अण्डैया खोलामा लुगा धुने क्रममा डुबेर मंगलबार उनको मृत्यु भएको कैलाली प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Mar 01, 2023| 10:14 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्