बिहीबार, असार १२, २०८२

कांग्रेस कैलालीले सुवर्ण शम्शेर जन्म जयन्ती मनाउने

नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीले सुवर्ण शम्शेर जवराको जन्म जयन्ती मनाउने भएको छ।
 |  बुधबार, फागुन १७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १७, २०७९

धनगढी- नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीले सुवर्ण शम्शेर जवराको जन्म जयन्ती मनाउने भएको छ। सुवर्ण शम्शेरको ११२औं जन्मजयन्तीका अवसरमा विचार गोष्ठीको आयोजना गर्ने कांग्रेस कैलालीका सचिव केशव मिश्रले बताए।

धनगढीमा रहेको पार्टी कार्यालय वीपी स्मृती भवनमा गोष्ठीको आयोजना गरिने उनको भनाइ छ। कार्यक्रममा पार्टीका सबै नेता कार्यकर्ता र शुभचिन्तकलाई सहभागि हुन नेपाली कांग्रेस कैलालीका सभापति नारायण भट्टले आग्रह गरेका छन्।

प्रकाशित: Mar 01, 2023| 09:55 बुधबार, फागुन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार