शनिबार, असार ७, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शनिबार, असार ७, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
राष्ट्रपति पौडेललाई चीनको बधाई
उत्तरी छिमेकी मुलुक चीनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
काठमाडौंमा वर्षा जारी
काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
राष्ट्रपति पौडेललाई भारतीय समकक्षीको बधाई
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षीले बधाई दिएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
दुई कोरोना संक्रमित थपिँदा सक्रिय संक्रमित कति?
नेपालमा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
राष्ट्रपतिले गरे इजिप्टका लागि आवासीय राजदूत नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले इजिप्टका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई
अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
अनलाइनमार्फत १५ लाख ठगी गर्ने एक जना पक्राउ
अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
मलको अनुदान घटायो सरकारले, किसानलाई महँगो पर्ने
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
गोरखामा दुध बोक्ने मिनिट्रक दुर्घटना : एकको मृत्यु, सात घाइते
गोरखामा दुध बोक्ने मिनिट्रक दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ। दुर्घटनामा सात यात्रु घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
पद बहाली गरे राष्ट्रपति पौडेलले
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
राष्ट्रपति पौडेलबाट सहिद स्तम्भमा पुष्पगुच्छा अर्पण
राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित सहिद स्मारकमा रहेको सहिद स्तम्भमा पुष्पगुच्छा चढाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
शीतलनिवासले सार्वजनिक गर्यो राष्ट्रपति पौडेलको आधिकारिक तस्बिर
राष्ट्रपतिको तस्बिर देशभरका सरकारी कार्यालयमा झुन्ड्याउने चलनअनुसार शीतलनिवासले पौडेलको नयाँ तस्बिर सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
आगलागीबाट करिब डेढ करोड बढीको धनमाल क्षति
मुलुकका विभिन्न स्थानमा भएको आगलागीका कारण डेढ करोड रुपैयाँ मूल्य बढीको धनमाल नष्ट भएको विवरण प्रहरीले सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
एमभी दुगडले ल्यायो विद्युतीय स्कुटर जेसिट्स, यस्ता छन् विशेषता [भिडियोसहित]
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
नजिकबाट चिनौं राष्ट्रपति रामचन्द्र पौडेललाई
मध्यम वर्गीय किसान परिवारमा जन्मिएका राष्ट्रपति पौडेललाई अध्ययनशील, संघर्षशील तथा सादगी व्यक्तित्वको रुपमा लिने गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
एमाले संसदीय दलको उपनेता चयन भए नेम्बाङ
नेम्बाङ २५ फागुनको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका थिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
सांसदबाट राजीनामा दिए राष्ट्रपति पौडेलले
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
शीतल निवासमा शपथ, स्वागत र बिदाइ [तस्बिरहरु]
२५ फागुनमा निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भण्डारीलाई दिए आँखीझ्याल उपहार
प्रधानमन्त्री प्रचण्डले भण्डारीलाई बिदाइ गर्दा मयूरको बुट्टा अंकित विशेष प्रकारको आँखीझ्याल उपहार दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २९, २०७९
112
113
114
115
116