आइतबार, असार ८, २०८२

एमाले संसदीय दलको उपनेता चयन भए नेम्बाङ

नेम्बाङ २५ फागुनको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका थिए।
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

काठमाडौं– एमाले उपाध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्बाङ संसदीय दलको उपनेतामा चयन भएका छन्। सोमबार एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले नेम्बाङलाई दलको उपनेता चयन गरेका हुन्। 

अध्यक्ष ओलीद्वारा हस्ताक्षरित नियुक्तिपत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा तपाईंलाई नेकपा एमाले संघीय संसदीय दलको उपनेतामा मनोनयन गरेको छु। तद्नुरूप यस पदको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।’ 

पूर्वसभाध्यक्षसमेत रहेका नेम्बाङ २५ फागुनको राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका थिए।

प्रकाशित: Mar 13, 2023| 15:35 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...