शनिबार, असार ७, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शनिबार, असार ७, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
अगुवा र बुद्धिजीवीसँग गर्ने भनिएको माओवादी घटकको अन्तरक्रिया स्थगित
माओवादी घटकका पार्टीले आज गर्ने भनिएको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
राती १२ बजेदेखि उपराष्ट्रपति निर्वाचनको प्रचार–प्रसारमा रोक
आयोगले मतदान हुने दिन ४८ घन्टा अगावै अर्थात् ३० फागुन राती १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
मंगलसेनबाट खैरो हिरोइनसहित पक्राउ परिन् महिला
अछाममा खैरो हिरोइनसहित एक महिला पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
डोटीमा जिप र मोटरसाइकल ठोक्किएर दुर्घटना
डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
भदौमा लगानी सम्मेलन गर्दै बोर्ड
सम्मेलनमा विश्वभरका सम्भावित लगानीकर्ता, दातृ निकाय, विज्ञ तथा सरोकारवालालाई सहभागी गराउने तयारी।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
प्रकृति स्वच्दताको सारथि गिद्ध संकटमा
बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
संघीयताविरुद्ध जनमोर्चाको आन्दोलन घोषणा
सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलन घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
नागरिक अगुवा र बुद्धिजीवीसँग माओवादी धारका पार्टीको छलफल
आज माओवादी धारका नेताहरूले नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दैछन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
कांग्रेस लुम्बिनीको सचेतकमा गिरी
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
पोखरीमा डुबेर सप्तरीमा एक बालकको मुत्यु
सप्तरीमा पोखरीमा डुबेर एक बालकको मुत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
वीर अस्पातालका पाँच स्टाफ नर्सलाई हटाइयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई हटाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
बिकास बैंकले घटाए ब्याजदर
बदलिदो परिस्थीतिका बीच विकास बैंकले ब्याजदर घटाउने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
सानिमा मिडिल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
आजबाट एकीकृत कारोबार सुरु गर्दै आँधिखोला र सिवाइसी लघुवित्त
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
ए डिभिजन लिगमा आज तीन खेल हुने
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
लागूऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ
कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
तथ्याङ्क कार्यालयको सचिवमा थपलिया
राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुखमा सचिव राम प्रसाद थपलियाले जिम्मेवारी पाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
कर नतिर्ने ३३ निकायलाई काठमाडौं महानगरको कारबाही
काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने दुई सरकारीसहित सात व्यक्ति गरेर ३३ निकायलाई कारबाही गर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
सचिव र सहसचिवलाई सात दिनभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन
संघीय निजामती सेवा ऐन जारी हुन लागेको बेला राष्ट्रिय किताब खानाले नेपाल सरकारका सचिव र सहसचिवलालाई सात दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा
कैलाली र कञ्चनपुरमा आज सार्वजनिक बिदा रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३०, २०७९
110
111
112
113
114