शनिबार, असार ७, २०८२

आजबाट एकीकृत कारोबार सुरु गर्दै आँधिखोला र सिवाइसी लघुवित्त

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ। 
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

काठमाडौं- आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ। 

दुवै कम्पनी एक आपसमा गाभिए पश्चात सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन्। जसकाकारण धितोपत्र बोर्डलाई कारोबार रोक्का गर्न आँधीखोलाका कम्पनि सचिव बाबुराम कुवँरले धितोपत्र बोर्डलाई अनुरोध गरेका छन्।

प्रकाशित: Mar 14, 2023| 08:45 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्