Congratulations to the Right Honorable President of Nepal Ram Chandra Paudel. Looking forward to working together on issues that matter to both our countries. pic.twitter.com/Q4TJ4VkfwL
— U.S. Ambassador Dean R. Thompson (@USAmbNepal) March 13, 2023
काठमाडौं- अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।
राष्ट्रपति पौडेलले आजमात्रै शितलनिवासमा आयोजित एक समारोहकाबीच पद तथा गोपनियताको शपथ लिएका छन्।
नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले पौडेललाई सफल कार्यकालको लागि बधाई दिएका हुन्।