बालाजु क्षेत्रमा हालै गराइएको उत्पातजस्ता घटनाको समीक्षा गर्दै आगामी दिनमा तयारी हालतमा रहन र आवश्यकताअनुरूप बल प्रयोग गर्न मातहतका निकायलाई प्रहरी प्रमुखको निर्देशन।
नाबालिक बलात्कार मुद्दा लागेका सन्दीप २० लाख धरौटीमा छुटेका हुन्। क्यानले निलम्बन फुकुवा गरेपछि उनी अहिले त्रिवि मैदानमा अन्तर्राष्ट्रिय म्याच खेलिरहेका छन्।
तत्कालीन प्रधानमन्त्री ओलीले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्न संवैधानिक परिषद्को बैठक डाके पनि असफल भएपछि अध्यादेशमार्फत एमाले निकटहरुलाई नियुक्त गरेको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो।
हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि बिहानीको समयमा तराईका जिल्लामा हुस्सु र कुहिरो लाग्नेक्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
२०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका हुन्। जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमण गरेको तथ्यांक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख लेखनाथ...
नगरपालिकाले यही फागुनभित्रै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि ११ वटै वडामा बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक पूरा गरेर जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाले जनाएको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकमा तत्काल सम्बोधन गर्ने र दीर्घकालीन रुपमा सम्बोधन गर्नसक्ने मागपत्रको बारेमा सूचीकरण गरेर अगाडि बढ्ने सहमति भएको छ।