महोत्सवमा विश्वभरीबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २५ देशका ६४ वटा चलचित्रहरु देखाइने महोत्सवका अध्यक्ष अरुणदेव जोशीले बताए।
धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मङ्सिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन्।
गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथजा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान नभएकाले निर्धारित समयभन्दा छ महिना समय लाग्ने देखिएको आयोजनाले जनाएको छ।
दक्षिण कोरियाका उच्च सुरक्षा अधिकारीले उत्तर कोरियाको टोङ्चाङ-री क्षेत्रबाट आइतबार बिहान करिब ५० मिनेटको दूरीमा उक्त ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको दाबी गरेका हुन्।
अस्थायी संरचनाबाटै बर्खायाममा पनि पानी ल्याउन सकिने विषयमा छलफल भइरहेको बताउँदै मन्त्री चौधरीले सबै नेपालीलाई स्वच्छ खानेपानी सेवा पुर्याउन सरकारले काम गरिरहेको बताए।
गत कात्तिक १ गतेदेखि लागू भएको सो मार्गदर्शनको सबैभन्दा कडा व्यवस्था पुस १ गतेदेखि लागू भएको छ। मार्गदर्शनअनुसार आर्थिक वर्षको त्रैमासको अन्तिम महिनामा कुनै पनि बैंक तथा वित्तिय संस्थाले चालू...
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले सांसदहरूको सपथग्रहण हुनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले बताए।