बुधबार, भदौ ४, २०८२

समाचार


सेन्ट्रल जोन खेल्न बंगलादेश जाँदै नेपाली टिम

सेन्ट्रल जोन खेल्न बंगलादेश जाँदै नेपाली टिम

७ देखि ११ पुससम्म सञ्चालन हुने प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
नेपाली बजारमा कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

नेपाली बजारमा कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

मंगलबार पनि सोमबारको जस्तै दररेटमा सुन तथा चाँदीको कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
सरकारको नेतृत्वबारे निरन्तर छलफल : प्रचण्ड

सरकारको नेतृत्वबारे निरन्तर छलफल : प्रचण्ड

सरकार गठनका लागि कांग्रेस–एमालेको कुरा भइरहेको छ भने नेकपा माओवादी केन्द्रले पनि कुरा चलाउन सक्ने अध्यक्ष प्रचण्डको तर्क।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
मोरङमा विद्यालय गएका दुई बालिका बलात्कृत

मोरङमा विद्यालय गएका दुई बालिका बलात्कृत

मोरङको सुन्दरहरैंचामा विद्यालय गएका दुई बालिका बलात्कृत भएका छन्। प्रहरीले विद्यालय गएका दुई जना १४ वर्षीया बालिका बलात्कृत भएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
सिके राउत संसदीय दलको नेता चयन

सिके राउत संसदीय दलको नेता चयन

बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसद सम्मिलित बैठकले राउतलाई संसदीय दलको नेतामा चयन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
झापामा ट्रकको ठक्करबाट युवतीको मृत्यु

झापामा ट्रकको ठक्करबाट युवतीको मृत्यु

झापाको मेचीनगर नगरपालिका–१३, चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
कञ्चनपुरमा सवारी दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

कञ्चनपुरमा सवारी दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा आइतबार साँझ भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा लामिछाने चयन

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
ट्रकमा मोटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु

ट्रकमा मोटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु

बाराको निजगढ नगरपालिका–२ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस

जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस

जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस मापन गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
संसद् सचिवालय शपथको गृह कार्यमा

संसद् सचिवालय शपथको गृह कार्यमा

संघीय संसद् सचिवालय प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
आकर्षणको केन्द्र बन्दै ‘लक्ष्मीनारायण धर्मशाला’

आकर्षणको केन्द्र बन्दै ‘लक्ष्मीनारायण धर्मशाला’

कुनै समय पुनः निर्माण हुन नसकेर ओझेलमा परेको लक्ष्मीनारायण धर्मशाला यतिबेला सबैको रोजाइमा पर्न थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चुन्ने

स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चुन्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
सामुदायिक वनमै कुहिन थाले काठ

सामुदायिक वनमै कुहिन थाले काठ

पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिँदै जान लागेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
कतारी आमिरले पहिराए अर्जेन्टिनालाई विश्वकपको ताज

कतारी आमिरले पहिराए अर्जेन्टिनालाई विश्वकपको ताज

आइतबार राती लुसेल स्टेडियममा भएको फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको अर्जेन्टिनालाई कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले फिफा विश्वकप कतार २०२२ को विजेताको ताज...
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
धादिङ केन्द्रबिन्दु भएर गयो भूकम्प

धादिङ केन्द्रबिन्दु भएर गयो भूकम्प

धादिङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
अब सरर केबलकारमै मौलाकालिका

अब सरर केबलकारमै मौलाकालिका

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
नेयमारले मेसीलाई दिए बधाई

नेयमारले मेसीलाई दिए बधाई

फिफा विश्वकप फुटबलको उपाधि जित्न सफल भएकोमा ब्राजिलका चर्चित खेलाडी नेयमारले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई बधाई दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पनासम्म गर्न सकिँदैन : प्रचण्ड

गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पनासम्म गर्न सकिँदैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पनासम्म गर्न नसकिने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९