बुधबार, भदौ ४, २०८२

समाचार


मेस्सीको 'पर्फेक्ट इन्डिङ'

मेस्सीको 'पर्फेक्ट इन्डिङ'

शानदार खेल जीवन बिताएका मेस्सीले विश्वकपबाहेक सबै प्रतियोगिताको उपाधि जितिसकेका थिए। हुन त विश्वकप उपाधिबिना पनि मेस्सी फुटबलका हस्ती हुँदै हुन्। तर विश्वकप संसारको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो...
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
दिपायलमा अदुवाभन्दा पिँडालु महँगो

दिपायलमा अदुवाभन्दा पिँडालु महँगो

पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्षयता बजारमा मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार–२ का नरबहादुर शाहीले बताए।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
धान उत्पादन ८ प्रतिशत बढ्ने प्रक्षेपण

धान उत्पादन ८ प्रतिशत बढ्ने प्रक्षेपण

अनुकूल मौसम, रोग र कीरा प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने मन्त्रालयले आकलन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
भगवानले मेरा लागि यो पल साचेका थिए : लियोनेल मेसी

भगवानले मेरा लागि यो पल साचेका थिए : लियोनेल मेसी

कतारमा सम्पन्न फिफा विश्वपकप उपाधि जितेका टिम अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आफ्ना लागी भगवानले यो पल साचेर राखेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
राष्ट्रपति भण्डारी निर्वाचन आयोगको चियापानमा सरिक

राष्ट्रपति भण्डारी निर्वाचन आयोगको चियापानमा सरिक

कान्तिपथस्थित आयोग परिसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
माधव नेपाल संसदीय दलको नेता चयन

माधव नेपाल संसदीय दलको नेता चयन

सोमबार बसेको नेकपा एसको बैठकले अध्यक्ष नेपाललाई संसदीय दलको नेतामा चयन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
६ पुसमा कांग्रेस संसदीय दलको नेता चयन

६ पुसमा कांग्रेस संसदीय दलको नेता चयन

कांग्रेस संसदीय दलको निर्वाचन गर्न गठित निर्वाचन समितिले बुधबारका लागि निर्वाचनको मिति तय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
‘वन एक्स बेट’ मार्फत सट्टाबाजी गराउने दुई जना पक्राउ

‘वन एक्स बेट’ मार्फत सट्टाबाजी गराउने दुई जना पक्राउ

वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
नैकापमा कौसीबाट खसेर एक जनाको मृत्यु

नैकापमा कौसीबाट खसेर एक जनाको मृत्यु

काठमाडौंको नैकापमा एक घरबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
नवनिर्वाचित सांसदको शपथ सात पुसमा

नवनिर्वाचित सांसदको शपथ सात पुसमा

प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते गर्ने तयारी संघीय संसद् सचिवालयले गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
निर्यात अनुदान रकमको शोधभर्ना लिने समय थपियो

निर्यात अनुदान रकमको शोधभर्ना लिने समय थपियो

यसअघि कुनै पनि कम्पनीले निर्यात गरेपछि पाउने नगद अनुदानका लागि आवेदन दिएको कम्तीमा ७ दिनमा रकम पाउँथे भने अब कार्यदिन लम्ब्याएर १५ दिन पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
चिकित्सक संघको निर्वाचन मनोनयन दर्ता सुरु

चिकित्सक संघको निर्वाचन मनोनयन दर्ता सुरु

नेपाल चिकित्सक संघको निर्वाचनको लागि मनोनयन दर्ता सुरु भएको छ। आगामी माघमा हुने निर्वाचनका लागि मनोनयन सुरु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
पूर्वस्वीकृतिबना बिदा नबस्न संघीय मामिला मन्त्रालयले काट्यो पत्र

पूर्वस्वीकृतिबना बिदा नबस्न संघीय मामिला मन्त्रालयले काट्यो पत्र

मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिसस अधिकारीलाई पूर्वस्वीकृतिबिना बिदा नबस्न परिपत्र गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
सत्ता स्वार्थमा प्रचण्ड, जसले राजनीतिलाई बनाउँदैछन् अस्थिर

सत्ता स्वार्थमा प्रचण्ड, जसले राजनीतिलाई बनाउँदैछन् अस्थिर

कुनैबेला एकअर्कालाई सत्तोसराप गरेका प्रचण्ड र ओली एकपटक पुनः सत्तामा जाने खुड्किलोको रुपमा एकअर्काको सहारा खोजिरहेका छन्। सरकार गठनमा पहिले आफू प्रधानमन्त्री हुनुपर्ने दाबी देउवासँग गरिरहेका प्रचण्डले अन्यथा एमालेसँग मिलेर...
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
कम गुणस्तरका स्यानिटाइजर बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन

कम गुणस्तरका स्यानिटाइजर बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन

भारतीय कम्पनी ग्लोबल हेल्थ केयरले उत्पादन गरेको जीएचसी ह्याण्ड स्यानिटाइजर दुईवटा व्याच न्यून गुणस्तरणको भएपछि उक्त स्यानिटाइजर बजारबाट फिर्ता गर्न औषधि व्यवस्थाा विभागले अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
नेपाल श्रम आप्रवासन प्रतिवेदन सार्वजनिक, एक वर्षमा ३ हजार १९९ ले गुमाए ज्यान

नेपाल श्रम आप्रवासन प्रतिवेदन सार्वजनिक, एक वर्षमा ३ हजार १९९ ले गुमाए ज्यान

नेपाली आप्रवासनको सिंहावलोकन, नेपालमा आप्रवासन शासन, श्रम आप्रवासनको स्थिति, यससँग सम्बन्धित विषय, नेपालमा श्रम आप्रवासन तथ्यांक अभाव र आगामी बाटो गरी ६ अध्यायमा प्रतिवेदन समेटिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
अत्तरियाका सुनचाँदी व्यवसायी आन्दोलित

अत्तरियाका सुनचाँदी व्यवसायी आन्दोलित

असुरक्षा बढेको भन्दै अत्तरियाका सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
सुनवल १३२ केभी सबस्टेसन सञ्चालन आएपछि परासी क्षेत्रको विद्युत् आपूर्तिमा सुधार

सुनवल १३२ केभी सबस्टेसन सञ्चालन आएपछि परासी क्षेत्रको विद्युत् आपूर्तिमा सुधार

परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीयलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि सुनवल १३२ केभी सबस्टेसन निर्माण गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
मेस्सीले तत्काल संन्यास नलिने

मेस्सीले तत्काल संन्यास नलिने

कतार विश्वकपको फाइनल खेललाई आफ्नो अन्तिम खेल हुने बताएका मेस्सीले अहिले नै संन्यास नलिने घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९