बुधबार, भदौ ४, २०८२

समाचार


बैतडीमा बाँदरको आक्रमणबाट महिला घाइते

बैतडीमा बाँदरको आक्रमणबाट महिला घाइते

बैतडीमा बाँदरको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
गाउँमा खेलेको अनुभवबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

गाउँमा खेलेको अनुभवबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

प्रशिक्षकले अन्तर्राष्ट्रिय खेल खेलाउन ठीक पारेका १४ खेलाडीमध्ये कसैले सिनियर टिमबाट खेलेका छैनन्। कप्तान धिरज एक्ला खेलाडी हुन् जो यहि वर्षको सुरुमा सम्पन्न एनभीए लिगमा उत्कृष्ट युवा खेलाडी भएपछि सिनियर...
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
आजको राशिफल [२०७९ पुस ५]

आजको राशिफल [२०७९ पुस ५]

आज २०७९ पुस ५ गते तदनुसार २० डिसेम्बर २०२२ पुष कृष्ण द्वादशी पञ्चाङ्ग: सुकर्मा कौलव स्वाति।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
शिव-गणेशको मूर्तिसहित सुर्खेतमा एक व्यक्ति पक्राउ

शिव-गणेशको मूर्तिसहित सुर्खेतमा एक व्यक्ति पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले शिव र गणेशको मूर्तिसहित एक व्यक्तिलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता

कांग्रेस संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता

नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज उमेदवारी दर्ता हुँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना?

आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना?

हाल नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
आज एमालेका नवनिर्वाचित सांसदको भेला

आज एमालेका नवनिर्वाचित सांसदको भेला

नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको भेला आज गर्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
२६ वर्षमा पनि बनेन बाग्लुङ-कुश्मीशेरा सडक

२६ वर्षमा पनि बनेन बाग्लुङ-कुश्मीशेरा सडक

मालढुंगादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरो तथा मर्मत नभएको कच्ची सडकका खाल्डाखुल्डीले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
कौडीमा बिक्री हुन्छन् कर्णालीका जडीबुटी

कौडीमा बिक्री हुन्छन् कर्णालीका जडीबुटी

जडीबुटी खेती प्रवर्द्धन गरेर कर्णालीमा उत्पादित जडीबुटीलाई व्यवस्थितरुपमा बिक्रीवितरण गर्ने हो भने पनि जडीबुटीबाटै कर्णालीको आर्थिक समृद्धि सम्भव रहेको विभिन्न अध्ययनबाट प्रष्ट हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
कुहिन थाले सामुदायिक वनमा काठ

कुहिन थाले सामुदायिक वनमा काठ

सडक विस्तारका क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनका तीन हजार आठ सय ३१ रुख काटेर सम्बन्धित सामुदायिक वनको घाटगददीमा राखिएका थिए।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
नवलपरासीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि

नवलपरासीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि

जिल्लामा यस वर्ष गत वर्षको भन्दा दुई सय ३० मेट्रिकटन बढी सुन्तला उत्पादन भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
बागलुङमा धान उत्पादन घट्यो

बागलुङमा धान उत्पादन घट्यो

जिल्लामा यस वर्ष पाँच प्रतिशतले धान उत्पादनमा कमी आएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
बागमती प्रदेशसभा : सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशसभा : सर्वदलीय बैठक आह्वान

सर्वदलीय बैठकबाट नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउन सबै प्रदेशसभाका सदस्यहरूलाई सूचनाको सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
लक्ष्मीनारायण धर्मशाला : पहिले जीर्ण अहिले पर्यटकीय केन्द्र

लक्ष्मीनारायण धर्मशाला : पहिले जीर्ण अहिले पर्यटकीय केन्द्र

अहिले यहाँ दैनिक दुई सय बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन्। जीर्ण अवस्थामा रहेको सो धर्मशालालाई पुरानै शैलीमा पुनःनिर्माण गरिएपछि सबैलाई लोभ्याएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
मैलुङ-स्याफ्रुबेंसी सडक खण्ड अलपत्र

मैलुङ-स्याफ्रुबेंसी सडक खण्ड अलपत्र

निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सनले काम छोडी बिना सूचना हिँडेकाले राजमार्ग अलपत्र परेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
भारतले हटाएन महाँकालीको बाँध

भारतले हटाएन महाँकालीको बाँध

सोमबार भारतविरुद्ध नारावाजी तथा विरोध गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र स्थानीयको सहभागितामा आज दिनभर भारत विरोधी प्रदर्शन गरिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
खोटाङमा आगलागीबाट पाँच घर जलेर नष्ट

खोटाङमा आगलागीबाट पाँच घर जलेर नष्ट

साँझ पौने छ बजेतिर सुरु भएको आगोलाई स्थानीय र ईलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरीले ढुंगामाटो र पानी हालेर राती ७:२० बजेतिर नियन्त्रणमा लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
धनुषामा ६६ प्रतिशतभन्दा बढी करदाता सम्पर्कमै आउँदैनन्

धनुषामा ६६ प्रतिशतभन्दा बढी करदाता सम्पर्कमै आउँदैनन्

आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषाका अनुसार करको दायरामा आएकामध्ये ६६ प्रतिशतभन्दा बढी करदाता न समयमा कर विवरण दाखिला गर्छन् न त कार्यालयको सम्पर्कमा आउँछन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
दोलखामा भिरबाट लडेर एक जना बेपत्ता

दोलखामा भिरबाट लडेर एक जना बेपत्ता

बिगु गाउँपालिका–१ लामाबगरमा सडक निर्माणमा खटिएका पुरुष भिरबाट लडेर बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
काठमाडौं महानगरद्वारा डोटीका भूकम्पपीडितलाई सहयोग

काठमाडौं महानगरद्वारा डोटीका भूकम्पपीडितलाई सहयोग

काठमाडौं महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर बिचल्लीमा परेका परिवारलाई १० लाख आर्थिक सहयोग गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९