सोमबार, भदौ २, २०८२

समाचार

गोल्डेन ग्लोब्स विजेता मार्टिनेजमा वायर्नको चासो

जर्मन क्लब वायर्न म्युनिखले कतार विश्वकपमा गोल्डेन ग्लोब्स विजेता अर्जेन्टाइन गोलकिपर इमिलियानो मार्टिनेजलाई अनुबन्ध गर्न इच्छुक भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
मेस्सीले विश्वकप ट्रफी उचालेको फोटोले बनायो रेकर्ड

अर्जेन्टाइन कप्तान लियोनेल मेस्सीको एउटा फोटो सोसल मिडियामा संसारकै सबैभन्दा धेरै लाइक पाउने फोटो बनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
पार्टी सभापति देउवालाई उम्मेदवारी फिर्ता लिन गगनको आग्रह

उम्मेदवारी दर्तापछि महामन्त्री थापाले कांग्रेसको भविष्यलाई हेरेर आफूलाई सघाउन सभापति देउवासहित वरिष्ठ नेता र सांसदलाई अपिल गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
चिकित्सक संघको निर्वाचन, १९ पदका लागि ४१ उम्मेदवार

संघको निर्वाचनमा प्रजातान्त्रिक, प्रगतिशील र एकल गरी ४१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
उम्मेदवारी मनोनयनपछि गगनले भने– सभापतिले उम्मेदवारी फिर्ता लिइदिनुस्

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
चुनावमा धाँधली गरेरै एमाले हराइयो : अध्यक्ष ओली

चुनावमा एमालेले अपेक्षाअनुसारको सिट नल्याए पनि खासै दुःख मनाउ गर्नुपर्ने अवस्था नरहेको अध्यक्ष ओलीको धारणा।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
शेखरको प्रस्तावमा गगन बने उम्मेदवार, धनराज र विश्वप्रकाशसहित प्रदीपको पनि समर्थन

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
कांग्रेस संसदीय दलको नेताका लागि देउवाको उम्मेदवारी, प्रस्तावक रामचन्द्र पौडेल

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
गुठी ऐन तर्जुमा गर्न बन्यो समिति

गुठी ऐन तर्जुमा गर्न बन्यो समिति

मन्त्रालयका सहसचिव एवं जग्गा व्यवस्थापन महाशाखा प्रमुख पद्मनिधि सोतीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
कांग्रेस संसदीय दलमा देउवा र गगन-शेखर समूह को कति बलियो?

चार मंसिरमा सम्पन्न निर्वाचनको परिणामअनुसार कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
शेखरले जस्तै त्याग देखाउन सभापति देउवालाई महामन्त्री शर्माको आग्रह

लोकतान्त्रिक अभ्यासको प्रक्रियासँगै परिणाम जे आए पनि त्यसपछि कांग्रेस एकढिक्का हुने महामन्त्री शर्माको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
मिस नेपाल जोशी नागरिक उड्‍डयन प्राधिकरणको दूत नियुक्त

२०२२ की मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
कसले आयोजना गर्दै छ फिफा विश्वकप २०२६?

कसले आयोजना गर्दै छ फिफा विश्वकप २०२६?

अमेरिका, क्यानडा र मेक्सिको गरी तीन देशले सन् २०२६ विश्वकप आयोजना गर्दै छन्।

कराचीमा इंग्ल्यान्डको ऐतिहासिक 'क्लिन स्विप'

पाकिस्तानको कराचीमा मंगलबार दिउँसो सम्पन्न भएको टेस्ट क्रिकेटमा इंग्ल्यान्डले ऐतिहासिक क्लिन स्विपसँगै जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
विश्वमा पुन: तीव्र गतिमा फैलिँदै कोरोना

विश्वमा पुन: तीव्र गतिमा फैलिँदै कोरोना

टाइम्स अफ इन्डियाको अंग्रेजी संस्करणमा छापिएको समाचार अनुसार विश्वका थुप्रै देशमा पुन: कोरोना संक्रमण बढिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
प्राधिकरणले भारतलाई बेच्यो सवा ११ अर्ब बढीको बिजुली

देशभित्र खपत गरी अतिरिक्त भएको १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख आर्जन गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
कसले आयोजना गर्दै छ फिफा विश्वकप २०२६?

कसले आयोजना गर्दै छ फिफा विश्वकप २०२६?

अमेरिका, क्यानडा र मेक्सिको गरी तीन देशले सन् २०२६ विश्वकप आयोजना गर्दै छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान

नेपाली टोली मंगलबार मध्यान्ह त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
अन्ततः कांग्रेस संसदीय दलमा देउवा–गगनको भिडन्त

मंगलबार लैनचौरको एक होटलमा बसेको शेखर कोइराला समूहको बैठकमा गगनलाई सभापति देउवासँग संसदीय दलको नेतामा भिडाउने समझदारी जुटेको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस ५, २०७९
सर्किट– २ मा छ नेपाली खेलाडीको विजयी सुरुआत

नेपालका छ खेलाडीले २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को पहिलो दिन सोमबार(हिजो) विजयी सुरुआत गरेका छन्।