पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा. राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए।
फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रंगमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन्।
कांग्रेस दलको कार्यालय सिंहदरबारमा देउवा र महामन्त्री गगन थापाको मनोनयनपछि पत्रकारसँग बोल्दै प्रवक्ता सिंहले पाँच दलीय गठबन्धनलाई अघि बढाउन देउवाको नेतृत्व आवश्यक रहेको उनले बताए।
कतार विश्वकप केही चर्चित खेलाडीको अन्तिम प्रतियोगिता थियो। यहीँबाट केही चर्चित खेलाडीको बिदाइ भएको छ। उनीहरुलाई अब विश्वकपमा सायदै देख्न सकिनेछ खेलाडीको रुपमा।
तत्कालीन समयमा यो विवाद निर्माता संघ र सर्वोच्च अदालतसम्म पुगेको थियो। यो फिल्म नेपाली फिल्म उद्योगमा पहिलोपटक रजत जयन्ती मनाउन सफल चलचित्र बनेको थियो।
कांग्रेसभित्र पुरानो पुस्ताका नेता देउवा, रामचन्द्रहरूले पार्टी र सत्तामा हालिमुहाली गरिरहेका बेला विद्यार्थी राजनीतिबाट उदाएका गगन, विश्वप्रकाशहरूले पुस्तान्तरणको आवाज बाहिर ल्याउँदै आएका छन्। गगनहरूको आवाजले कांग्रेसभित्रबाट मात्र नभई बाहिर पनि...
संसद् सचिवालयले शपथ कार्यक्रम आगामी बिहीबार दिउँसो १ बजेदेखि सुरु हुने भए पनि नवनिर्वाचित सांसदलाई ११ बजे अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा पुग्न सूचित गरेको छ।