बुधबार, भदौ ४, २०८२

समाचार

सवारी दुर्घटनामा लिखु तामाकोशी-१ दुरागाउँका वडा सदस्य सुनुवारको निधन

सवारी दुर्घटनामा रामेछापको लिखु तामाकोशी-१ दुरागाउँका वडा सदस्य विमल सुनुवारको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
एमालेले बोलायो नवनिर्वाचित सांसदको भेला

एमालेले बोलायो नवनिर्वाचित सांसदको भेला

नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको भेला आह्वान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
दुईपटक गोल्डेन बल जित्ने पहिलो खेलाडी बने मेसी, हालसम्म क-कसले जितेका छन् गोल्डेन बल?

विश्वकपको उपाधिसँगै अर्जेन्टिनी कप्तान लियोनल मेसीले गोल्डेन बल जितेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
विश्वकपको समूह चरणदेखि फाइनलसम्म गोल गर्ने एक्लो खेलाडी बने मेसी

अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप फुटबलको समूह चरणदेखि फाइनलसम्म गोल गर्ने एक्लो खेलाडी बनेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
उदुवाभन्दा पिँडालु महँगो

उदुवाभन्दा पिँडालु महँगो

डोटीका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवाभन्दा पिँडालुले बजार पाउन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

देशका विभिन्न भूभागमा आज वर्षा र हिमपात हुने भएको छ। विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेका कारण हिमपात र वर्षाको सम्भावना रहेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
कांग्रेसले आज संसदीय दलको निर्वाचन मिति तय गर्ने

नेपाली कांग्रेसले आज संसदीय दलको निर्वाचन मिति तय गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
अर्जेन्टिना च्याम्पियन : गोल्डेन बुट एम्बाप्पेलाई, बल मेस्सीको हातमा

कतारमा आइतबार राति भएको फाइनल निकै रोमाञ्चक रह्यो। दर्शकले ९० मिनेट होइन, पूरा दुई घण्टा रोमाञ्चक खेलको मजा लिन पाए।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
सकियो विश्वकप, कुन खेलाडीले के अवार्ड जिते?

विश्वकपको उपाधि जितेको अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डेन बल हात पारेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस ४, २०७९
फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना बन्यो विश्वकप विजेता

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
बाढीको त्रास हटेर पर्यटन गन्तव्य बनेको महाकाली तट

अहिले महाकालीको तटीय क्षेत्र पर्यटक गन्तव्यमा परिणत भएको छ। सधैं बाढीको त्रास रहने उक्त क्षेत्र पर्यटकीय गन्तव्य बनेपछि स्थानीयवासीमा खुसीको सीमा छैन।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
विश्वकप : पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिनालाई २–० को अग्रता

अलेक्सिस म्याक अलिस्टरले दिएको पासलाई एन्जल डी मारियाले उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दोब्बर पारेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
विश्वकप : फ्रान्सविरुद्ध अर्जेन्टिनाको अग्रता दोब्बर

गाउँपालिकाका पूर्वअध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा पाँच ठेकेदारसहित गाउँपालिका तत्कालीन अध्यक्ष लामा र प्रमुख प्रशासकीय अधिकृत लामिछानेविरुद्ध मुद्दा दायर गरेका हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
मेसीको गोलमा अर्जेन्टिनालाई अग्रता

मेसीको गोलमा अर्जेन्टिनालाई अग्रता

मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
नवलपरासी क्षेत्रमा अब भरपर्दो बिजुली उपलब्ध हुने

प्राधिकरणले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–७ मा निर्माण गरिएको सुनवल एक सय ३२ केभी सबस्टेसन सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
पोखरामा एटिभी राइडिङ अर्को नयाँ पर्यटकीय गतिविधि

पोखरामा जिपलाइन, बञ्जीजम्प, स्वीङ लगायतका पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएको हाइग्राउन्ड एडभेन्चर प्रालि नेपालले पर्यटकलाई लक्षित गरी हालै एटीभी राइडिङ सञ्चालनमा ल्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
किसानसँग धान खरिद गर्दै सरकार

किसानसँग धान खरिद गर्दै सरकार

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्रप्रसाद उपाध्यायले सरकारले धानको समर्थन मूल्य तोकेअनुरूप कञ्चनपुरमा पनि किसानबाट धान खरिद सुरु गरिएको बताए।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
नवलपरासीस्थित सुनवल सबस्टेसन सञ्चालनमा

नवलपरासीस्थित सुनवल सबस्टेसन सञ्चालनमा

परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योग र स्थानीय बासिन्दालाई विद्युत् आपूर्ति गर्न यो सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
कैलालीको अत्तरियामा सुन व्यवसायीमाथि गोली प्रहार

कस्ले र किन गोली चलायो भन्ने बारेमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ।