बुधबार, भदौ ४, २०८२

समाचार

अर्घाखाँचीको सन्धिखर्कमा शिशुको शव भेटियो

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टेखोलास्थित माछा पसल नजिकै बेवारिसे अवस्थामा शिशु भटिएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
कांग्रेस संसदीय दलको निर्वाचन ६ पुसमा

कांग्रेस संसदीय दलको निर्वाचन ६ पुसमा

नेपाली कांग्रेस संसदीय दलको निर्वाचन ६ पुसमा हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्‍वान

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
नयाँ सरकार गठनका लागि बाटो खुलिसक्यो: प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न मार्गप्रशस्त भइसकेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
म्याग्दी र मुस्ताङमा फापरको खेती फस्टाउँदै

विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
नेप्सेमा २७.५४ अंकको गिरावट

नेप्सेमा २७.५४ अंकको गिरावट

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
मंसिरमा ५८ अर्बले बढ्यो निक्षेप, पुसमा सवा दुई खर्ब बाहिरिँदा तरलता समस्या थप बढ्ने

बैंकिङ प्रणालीमा तरलता बढ्न थालेको छ। निक्षेपमा आएको वृद्धिसँगै तरलताको अभावमा छटपटिएको बैंकिङ क्षेत्रलाई राहत मिल्न थालेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
विश्वकप फाइनल : 'प्लेयर्स टु वाच'

विश्वकप फाइनल : 'प्लेयर्स टु वाच'

फाइनल खेलका लागि अघिल्ला चरणमा गरेका प्रदर्शन हेर्दा एकअर्का टिमविरुद्ध घातक बन्न सक्ने खेलाडी हुन् लियोनेल मेस्सी र एन्टोनी ग्रिजम्यान।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
लोप हुन थालेका चितुवा भेटिन थाले

लोप हुन थालेका चितुवा भेटिन थाले

दुर्लभ हुँदै गएका चितुवा कालीकोटका विभिन्न ठाउँमा देखिन थालेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
बजेट नल्याउने पालिकालाई मन्त्रालयको परिपत्र

वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन्। कर्मचारीको तलब भत्ता रोकिएको छ। दैनिक कार्यालय सञ्चालनमा समस्या देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
प्रमाणपत्र पाए समानुपातिक सांसदले

प्रमाणपत्र पाए समानुपातिक सांसदले

निर्वाचन आयोगले आज आइतबार समानुपातिक सांसदहरुलाई प्रम‍ाणपत्र प्रदान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
राष्ट्रपतिद्वारा इजरायलका लागि राजदूत नियुक्त

इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त गरेकी छिन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
रघुजी पन्तको सुझाव– एमाले र कांग्रेस मिलेर स्थिर सरकार बनाऔं

नेकपा एमालेका नेता तथा सांसद रघुजी पन्तले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
दर्ता गरेको एक वर्षभित्र प्रयोगमा नल्याए ट्रेडमार्क खारेज हुने

उद्योग विभागले ट्रेडमार्क दर्ता गरेर प्रयोग नगरेको एक वर्ष बितेमा कम्पनीको ट्रेडमार्क खारेज गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
हलगोरु पाल्ने किसानलाई दश हजार रुपैयाँ अनुदान

कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
मालाखेती अस्पतालमा जडान गरियो मृत मानव शरीर चिस्यान यन्त्र

कैलालीको मालाखेती अस्पतालमा पहिलो पटक मानव मृत शरीर चिस्यान यन्त्र जडान गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध

सडक भासिँदा पृथ्वीराजमार्ग अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा आँबुखैरेनी गाउँपालिका-२ स्थित खानिखोला पुल नजिकैको सडक भासिँदा राजमार्ग अवरुद्ध भएको ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
सोलुखुम्बुबाट एक थान भरुबा बन्दुक र खुकुरीसहित दुई जना पक्राउ

एक थान भरुबा बन्दुक र खुकुरीसहित सोलुखुम्बु प्रहरीले दुई जना पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
लामो समय हाजिर नभएपछि चिकित्सक खोज्दै वीर अस्पताल

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालअन्तरगतको वीर अस्पतालले आफ्ना केही स्टाफ लामो समयदेखि हराएको भन्दै खोजी सुरु गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
हाजिर गरेर टाप कस्ने सांसदलाई लगाम लगाउँदै संसद् सचिवालय

संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिर जाने क्रम बढेपछि सचिवालयले विकल्पका रूपमा विद्युतीय हाजिरी व्यवस्थापन गर्न लागेको हो।