बिहीबार, भदौ ५, २०८२

समाचार

आयल निगमद्वारा कर्मचारी बढुवा सिफारिस (सूचीसहित)

नेपाल आयल निगमको रिक्त रहेका विभिन्न पदमा बढुवा सिफारिस भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
लागूऔषधसहित धनगढीबाट दुई जना पक्राउ

लागूऔषधसहित धनगढीबाट दुई जना पक्राउ

धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट २ किलोग्राम चरेससहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
पहिले प्रधानमन्त्री हुन प्रचण्डको दौडधुप, देउवा पनि पछि नहट्ने

पार्टीभित्र संसदीय दलको नेता नचुनिदै प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरेका हुन्। कांग्रेसका दोस्रो तहका नेताहरूमार्फत यसको सन्देश बालुवाटार पठाउँदै आएका प्रचण्डले शनिबार देउवासँगै मुख खोलेका छन्। प्रत्यक्षमा १० सिट जिते...
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
प्रधानमन्त्रीद्वारा सुन्दरीजलमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्वर्गिय कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिकको अनावरण गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
‘रूट अफ तेक्वान्दो नेपाल’ पुस्तक लोकार्पण

नेपाल तेक्वान्दोका प्रवर्तक चिफ ग्रान्ड मास्टर जेके शिनद्वारा लिखित ‘रूट अफ तेक्वान्दो नेपाल’ संस्मरणात्मक तस्बिर पुस्तक सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
सशस्त्र प्रहरी बलको क्यान्टिनमा प्रेसर कुकर पड्किँदा तीन घाइते

काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको क्यान्टिनमा प्रेसर कुकर विस्फोट हुँदा तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
मेस्सी उत्कृष्ट खेलाडी हुन्, तर हामी उनलाई सुखद बिदाइ गर्नेछैनौं : जिरुड

कतारमा जारी फिफा विश्वकपअन्तर्गत गोल्डेन बुटको रेसमा रहेका ओलिभर जिरुडले अर्जेन्टाइन कप्तान लियोनेल मेस्सी उत्कृष्ट खेलाडी रहेको तर उनलाई सुखद करियरको अन्त्य गर्नबाट रोक्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
धनुषामा बसले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु

धनुषाको मिथिला नगरपालिका–५, स्थित पूर्व–पश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
पुसे मेलाका लागि मेरिङ्देनमा दुई दिन बिदा

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले पुसे मेलाका लागि दुई दिन स्थानीय बिदा दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
फाइनल पुगेपनि फ्रान्सेली टिम एक्लो महसुस गरिरहेको छ : डेस्याम

कतारमा जारी फिफा विश्वकपको फाइनलिस्ट टिम फ्रान्सका प्रशिक्षक डेडर डेस्यासले आफ्ना पुराना तथा अनुभवी खेलाडीहरुको अनुपस्थितिको बेला उनीहरूलाई सम्झिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
अनेरास्ववियुका नेता अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष चेतन अयडीको हत्या विरोधमा बाजुरामा यातायात सेवा बन्द गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
नेपाली बजारमा फेरि बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
बेन्जेमाद्वारा विश्वकपको फाइनल खेल्न अस्विकार

चोट मुक्त भएका रियल मड्रिडका फर्वाड करिम बेन्जेमाले कतारमा जारी फिफा विश्वकपको फाइनल खेल खेल्न अस्विकार गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
टोकियोमा एक नेपालीको मृत्यु

टोकियोमा एक नेपालीको मृत्यु

जापानको टोकियोमा एक नेपालीको निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
अब नेस्नल लिग खेलेर मात्रै सन्यास लिनेछु : मोड्रिच

कतारमा जारी फिफा विश्वकपअन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतियोगिता क्रोएसियाले मोरक्कोलाई पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्‍यो। यो खेल क्रोएसियन टिमका कप्तान लुका मोड्रिचको अन्तिम विश्वकप खेल थियो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
उदयपुरमा जीप दुर्घटना, दुई जना गम्भीर घाइते

उदयपुरको ताप्ली गाउँपालिका-५ रनितेमा गएराति बोलेरो जिप पल्टिदा दुई जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
विश्वकप उपाधि जित्ने विषयमा आशावादी छौं : स्केलोनी

कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज आइतबार राति अर्जेन्टिना र फ्रान्स उपाधिका लागि भिड्दै छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
किर्ते गरी ६६ लाख झिकेको आरोपमा मटिहानी मन्दिरका महन्त दास पक्राउ

मटिहानी मन्दिरका महन्त जगन्नाथ दास पक्राउ परेका छन्। किर्ते गरेको आरोपमा रुपन्देही प्रहरीले आइतबार बिहान उनलाई मटिहानीबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
समावेशिता उल्ट्याउन खोजिएको छ : मन्त्री गहतराज

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गतहराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
काठमाडौंमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते

काठमाडौं महानगरपालिका ४ शंखपार्क नजिकै आज ठेलागाढामा मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन्।