बिहीबार, भदौ ५, २०८२

उदयपुरमा जीप दुर्घटना, दुई जना गम्भीर घाइते

उदयपुरको ताप्ली गाउँपालिका-५ रनितेमा गएराति बोलेरो जिप पल्टिदा दुई जना गम्भीर घाइते भएका छन्।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

उदयपुर- उदयपुरको ताप्ली गाउँपालिका-५ रनितेमा गएराति बोलेरो जिप पल्टिदा दुई जना गम्भीर घाइते भएका छन्।

जिप चालक सोही ठाउँका २१ वर्षीय प्रवीन मल्ल र जिपमा सवार ३९ वर्षीय लाल बहादुर सुनवार घाइते भएका हुन्। 

घाइते दुवैलाई उपचारको लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाका बारेमा अनुसन्धान थालिकएको प्रहरीको भनाइ छ।

प्रकाशित: Dec 18, 2022| 10:35 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।