बिहीबार, भदौ ५, २०८२
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, भदौ ५, २०८२
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
समाचार
जिपको ठक्करबाट बाँकेमा पैदलयात्रीको मृत्यु
बाँकेको कोहलपुर नगरपालिका-११ मा जिपको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
चिसोले मधेशका जनजीवन प्रभावित
यसपालि लाग्दो पुसमै चिसो निकै छिप्पिएको छ। महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर तेस्रो साता अन्त्य हुनासाथै चिसो निकै बढेको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
नयाँ सरकार नेतृत्व कांग्रेसले नै गर्नुपर्छ : कल्याण गुरुङ
नेपाली कांग्रेसका केन्द्रीय दसस्य कल्याण गुरुङले नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
टरिगाउँ विमानस्थलमा हप्ताको पाँच दिन उडान
दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
बढ्यो अण्डाको मूल्य
लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
रामपुरमा जग्गाको वर्गीकरण
रामपुर नगरपालिकाभित्र रहेका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु
चितवनको भरतपुर महानगरपालिका २८ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
२० वर्षे विपना, जो थर्मसको चिया बेचेरै महिनाको ९० हजार कमाउँछिन्
गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
जुम्लाको न्यूनतम तापक्रम माइनस ४.१ डिग्री सेल्सियस
न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
चीनमा फेरि फैलियो कोरोना, सांघाईका विद्यालय बन्द
कोरोना संक्रमण उच्च भएपछि देशको सबैभन्दा ठूलो सहर सांघाईमा अधिकांश विद्यालयहरु सोमबारदेखि बन्द गर्न आदेश दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
मधेस प्रदेशका युवालाई रोजागारमूलक तालिम
कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
विश्वकप फाइनल : जसले जितेपनि तेस्रो उपाधि
विश्वकपको ९२ वर्षको इतिहासमा इटाली र ब्राजिलले मात्रै लगातार उपाधि रक्षा गरेका छन्। इटालीले सन् १९३४ र १९३८ तथा ब्राजिलले १९५८ र १९६२ मा विश्वकप जितेका थिए। लगातार उपाधि रक्षा...
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
माओवादी पदाधिकारी बैठक बस्दै
नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
काठमाडौंमा पटुकीको पैसा लिन ९० वर्षीया वृद्धाको हत्या
काठमाडौंको तारकेश्वर नगरपालिका–६, पुसलकी ९० वर्षीया डिल्ली पुतुवारको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
आज कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आज अपरान्ह ३ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
लुम्बिनीको मुख्य प्रशिक्षकमा पिटर नियुक्त
अर्को साताबाट राजधानीमा सुरु हुने नेपाल टी-ट्वान्टी लिगका लागि लुम्बिनी अल स्टारले इंग्ल्याण्डका पिटर ट्रेगोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
विश्वकप फुटबलमा आज फ्रान्स र अर्जेन्टिनाबीच उपाधि भिडन्त
जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
न्यून चापीय प्रणालीको प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना
बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस ३, २०७९
मोरोक्कोलाई हराउँदै क्रोएसिया बन्यो विश्वकपमा तेस्रो
कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा २–१ को जित निकाल्दै क्रोएसियाले तेस्रो स्थान हाँसिल गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
कावासोतीमा एक भारी घाँसकै लागि आधा दिन
काम गर्नसक्ने उमेरदेखि घरमा पलिएका गाई भैँसीलाई घाँस काट्न सुरु गरेकी उनलाई पछिल्ला केही वर्ष भने घाँसपात गरेर गाई भैँसीपालन गाह्रो हुँदै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
438
439
440
441
442