सरकार टिकाउन केन्द्रकै पार्टी नेताहरूको तजबिजअनुसार प्रदेशमा पनि सत्ताको भाग पु्र्याउन धमाधम मन्त्रालय र मन्त्री बढाइएपछि पछिल्लो समय संघीयतामाथि नै नागरिक स्तरबाट प्रश्न गरिँदै आएको छ।
पत्रकार राजकरण महतोले खिचेको एनसीसी तालिममा सहभागी विद्यालय पढ्ने छोरीहरूको तस्बिर नेपाली सेनाको नोमिनेसनमा परेपछि मधेसमा छोरीप्रतिको दृष्टिकोणमै परिवर्तन हुने विश्लेषण गरिन थालेको हो।
परिवार र समाजको आँखा छलेर सोमबार राति उनीहरूले भेटे। तर, आफूहरूको प्रेम विरोधी समाज र परिवारमा कहिले नफर्किने निर्णय गरेर अस्ताए। उनीहरूले माछा मार्ने नाइनलको जालको डोरी बनाएर र एउटै...
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको बजेट न्यून भएको र श्रोतहरु पनि न्यून हुँदा काम गर्न गाह्रो पर्ने बताए। उनले रोयल्टी बाँडफाँट सम्बन्धी कानुन संशोधनको आवश्यकता रहेको समेत बताए।
महाकाली नदीपारिको टापु दोधारा चाँदनी आवागमनमा भारतीय बाटो (वनबासा पुल) वा महाकाली नदीबाट किस्ती (ढुंगा)मा ओहोरदोहोर गर्नुपर्ने दुई विकल्प स्थानीयवासीमा थिए।