शनिबार, साउन ४, २०८२

२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

मंगलबार बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरेको छ।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको छ।

बैठकमा सांसद देवेन्द्रराज पौडेलले समिति गठन गरियोस् भनी प्रस्ताव पेस गरेकोमा सर्वसम्मत रुपमा बैठकले २१ सदस्यीय समिति गठन गरेको हो।

समितिमा अनिता देवी, डा. अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेद्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश बर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, सोबिता गौतम र ज्ञानबहादुर शाही छन्।

प्रकाशित: Jan 24, 2023| 13:43 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...