शनिबार, साउन ४, २०८२

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी भेटवार्ता भएको छ।
 |  मंगलबार, माघ १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १०, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र गण्डकी  प्रदेशका मुख्यमन्त्री  खगराज अधिकारी भेटवार्ता भएको छ। बालुवाटारमा आज बिहान उनीहरूबीच भेटवार्ता भएको हो।

मन्त्री परिषद् विस्तारको विषयमा छलफल गर्न र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रकाशित: Jan 24, 2023| 10:32 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...