शुक्रबार, साउन ३, २०८२

समाचार


जनकपुरमा डिशहोम फाइवरनेटको वितरण सोरुम

जनकपुरमा डिशहोम फाइवरनेटको वितरण सोरुम

नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले जनकपुरमा पनि वितरण सोरुमको शुभारम्भ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
मेटलाइफ नेपाल एनपिएसमा आबद्ध

मेटलाइफ नेपाल एनपिएसमा आबद्ध

मेटलाइफले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसिएचएल)को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न एनपिएसको लागि दुई संस्थाहरू बीच सम्झौता भएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
बाजुरा भूकम्पले ५८ घरमा क्षति

बाजुरा भूकम्पले ५८ घरमा क्षति

बिच्छ्या केन्द्रबिन्दु बनाएर मंगलबार गएको ५.९ रेक्टर स्केलको भूकम्पले सरकारी एवं निजी गरी ५८ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
सूर्य नेपालद्वारा सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण

सूर्य नेपालद्वारा सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण

कम्पनीले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई सो एम्बुलेन्स हस्तान्तरण गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
खानेपानीमन्त्री खानले सम्हाले पदभार

खानेपानीमन्त्री खानले सम्हाले पदभार

पूर्वसहमतिअनुसार आपूर्ति मन्त्रालय नदिइएको भन्दै प्रधानमन्त्रीसँग रुष्ट रहेका खानले बुधबार खानेपानी मन्त्रालयको जिम्मा लिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
गृहमन्त्री ला‍मिछानेको नागरिकता मुद्दा हेर्दाहेर्दैमा

गृहमन्त्री ला‍मिछानेको नागरिकता मुद्दा हेर्दाहेर्दैमा

लामिछानेको तर्फबाट बहस गर्दै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले रिट निवेदन नै खारेजभागी भएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
मन्त्रिपरिषद् मातहतका कार्यालयले गरे प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ

मन्त्रिपरिषद् मातहतका कार्यालयले गरे प्रधानमन्त्री प्रचण्डलाई ब्रिफिङ

प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेका विभिन्न निकाय, विभागका पदाधिकारीले प्रचण्डलाई ब्रिफिङ गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
रवि लामिछाने हालसम्म पनि नेपाली नभएको कानुन व्यवसायीको जिकिर

रवि लामिछाने हालसम्म पनि नेपाली नभएको कानुन व्यवसायीको जिकिर

रिट निवेदकको पक्षबाट रिट निवेदक समेत रहेका अधिवक्ता रबिराज बसौला, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ताहरु रमण कर्ण, अमृत खरेल र निकिता ढुङ्गानाले बहस गरे।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
प्रदेशसम्म फैलिँदै ओली-प्रचण्डले सुरु गरेको रातो मफलर क्रेज

प्रदेशसम्म फैलिँदै ओली-प्रचण्डले सुरु गरेको रातो मफलर क्रेज

धेरै सांसदले चिटिक्क रातो मफलर लगाएका छन्। पुरुषमात्र हैन केही महिला सांसदले पनि रातो मफलर पहिरिएको देख्न सकिन्छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
आगामी ३० वर्षसम्म उपत्यकाको विद्युत् माग धान्ने संरचना निर्माण गर्दै प्राधिकरण

आगामी ३० वर्षसम्म उपत्यकाको विद्युत् माग धान्ने संरचना निर्माण गर्दै प्राधिकरण

उपत्यकाका तीन जिल्ला र काभ्रेमा समेत भरपर्दो र गुणस्तरीय बिजुली प्रवाहका लागि नयाँ सबस्टेसन निर्माण गर्न लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
बागमती सरकारका नवनियुक्त मन्त्रीको सपथ

बागमती सरकारका नवनियुक्त मन्त्रीको सपथ

एमालेका ४, माओवादीका ४ र राप्रपाबाट ३ जना मन्त्रीले सपथ लिएपछि बागमती प्रदेश सरकारले पायो पूर्णता।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
प्रेम आचार्यको परिवारलाई भेटे गृहमन्त्री लामिछानेले

प्रेम आचार्यको परिवारलाई भेटे गृहमन्त्री लामिछानेले

कीर्तिपुरस्थित बर्न अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई भेटेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
हिन्दूत्वको विरुद्धमा छ बलिउड?

हिन्दूत्वको विरुद्धमा छ बलिउड?

के वास्तवमै बलिउड एन्टि हिन्दू छ? पठानलाई किन आरोप लगाइयो हिन्दू फोबिकको? विवाद सुरु भयो बेसरम गीत रिलिजसँगै। यो गीतमा दिपिका पादुकोणले अलग अलग रंगको बिकिनी लगाएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
अन्य पार्टीका नेता/कार्यकर्ता लोभी, एमाले पूरै निष्कलंक : अध्यक्ष ओली

अन्य पार्टीका नेता/कार्यकर्ता लोभी, एमाले पूरै निष्कलंक : अध्यक्ष ओली

अन्य दलका लोभीपापी नेता, कार्यकर्ताहरूको देखासिकी गरेर व्यक्तिगत चाहना पूरा गर्नतिर नलाग्न एमालेपंक्तिलाई ओली मन्त्रणा।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
माइतीघरमा खोजिए आत्मदाह गरेका प्रेमप्रसाद

माइतीघरमा खोजिए आत्मदाह गरेका प्रेमप्रसाद

देशमा केही गरौं भन्नेहरूका लागि उपयुक्त वातावरण बनाउन, आवश्यक नीति निर्माण गर्न, भ्रष्टाचारविरुद्ध कडा कानुन निर्माणलगायत माग राखेर दिवंगत आचार्यलाई सम्झिए युवाहरूले।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
अबको मर्जर सरकारी बैंकमा

अबको मर्जर सरकारी बैंकमा

निजी क्षेत्रका बैंकहरू धमाधम मर्जरमा जाँदा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले पनि त्यो पाइलातिर जान सक्नुपर्छ। सरकारी बैंक मर्जरमा जान सके वित्तीय पक्ष बलियो...
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताए।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
एसपीएले लखनउमा इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने

एसपीएले लखनउमा इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने

धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले भारतको लखनउमा हुने छैटौं संस्करणको इन्टरनेशनल स्कुल क्रिकेट लिग खेल्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
बागमतीमा राप्रपाबाट को-को बन्दैछन् मन्त्री

बागमतीमा राप्रपाबाट को-को बन्दैछन् मन्त्री

बागमती प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मन्त्रीहरूको नाम टुंग्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
चिसो छल्न कर्णालीका जनप्रतिनिधि सहर पसे

चिसो छल्न कर्णालीका जनप्रतिनिधि सहर पसे

भारी दुई दिनदेखिको हिमपातका कारण यातायातको पहुँचदेखि विद्युत् सेवाको पहुँच नभएको हुम्ला, मुगु र डोल्पामा हिमपातले यहाँ सञ्चार सेवासमेत अवरुद्ध भएकाे छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९