शनिबार, साउन ४, २०८२

समाचार


कैलालीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता माघ तेस्रो सातादेखि

कैलालीमा विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता माघ तेस्रो सातादेखि

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा यही माघ २१ गतेदेखि विद्यालयस्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा

सिद्धार्थ राजमार्ग जीर्ण : वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा

पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
गृहमन्त्रीको नागरिकता मुद्दामा अन्तिम सुनुवाइ हुँदै

गृहमन्त्रीको नागरिकता मुद्दामा अन्तिम सुनुवाइ हुँदै

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
अस्ताए सुस्ता बचाउ अभियानका संयोजक गुरुङ

अस्ताए सुस्ता बचाउ अभियानका संयोजक गुरुङ

नेपाली भूमि ‘सुस्ता बचाउ अभियान’ का संयोजक गोपाल गुरुङको निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
बोतल-जर्किनमा पेट्रोलियम पदार्थ बेच्न रोक

बोतल-जर्किनमा पेट्रोलियम पदार्थ बेच्न रोक

बोतल, जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न प्रहरीले पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
बाबुरामले भने- उद्यमी युवाको आत्महत्या निकै मार्मिक

बाबुरामले भने- उद्यमी युवाको आत्महत्या निकै मार्मिक

पूर्वप्रधानन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रेम आचार्यको आत्महत्या (आत्मदाह) लाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
ड्रागन उसु क्वानमा रोजिशलाई स्वर्ण

ड्रागन उसु क्वानमा रोजिशलाई स्वर्ण

ड्रागन उसु क्वानका रोजिश बलले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको पुरुष छुची छाङ छ्वानमाले मंगलबार स्वर्ण जितेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
आरआरआरको नाटुनाटु ओस्कारमा मनोनित

आरआरआरको नाटुनाटु ओस्कारमा मनोनित

९५औं ओस्कार अवार्डको मनोनयनमा बाहुबली निर्देशक एसएस राजामौलीको ‘आरआरआर’को गीत ‘नाटु नाटु’ बोलको गीत मनोनित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
अधुरै रह्यो प्रचण्ड र रविलाई भेट्ने प्रेमको चाहना

अधुरै रह्यो प्रचण्ड र रविलाई भेट्ने प्रेमको चाहना

मंगलबार साँझ करिब ८ बजे स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा प्रेमको स्वास्थ्यवस्थाा बुझ्न बर्न हस्पिटल पुगेकी थिइन्। अस्पतालको बेड नम्बर ४०७ मा थिए प्रेम आचार्य। उनलाई पूर्णरुपमा अक्सिजन दिइएको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
आज बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै

आज बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै

बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। ११ मन्त्रालय कायम गरेर आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
मनसुनी गतिविधि सक्रिय भएसँगै कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना

मनसुनी गतिविधि सक्रिय भएसँगै कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना

देशका कही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। देशको पश्चिमी भू–भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेपछि पश्चिम नेपालबाट वर्षा सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
के तातोपानीले कोलेस्टेरोल कम गर्छ?

के तातोपानीले कोलेस्टेरोल कम गर्छ?

तातोपानीका कैयौं फाइदा छन्, जो रक्तनली सफा गर्ने सबैभन्दा सजिलो तरिका हो।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
धरहराभन्दा अग्लो हुनेछ दमक भ्यू टावर, डेढ अर्ब लगानी

धरहराभन्दा अग्लो हुनेछ दमक भ्यू टावर, डेढ अर्ब लगानी

नेस्ट, पिकासो र नेपाल आर्किटेक्चर कम्पनीले नक्सांकन गरेको दमक भ्यू टावरको अग्लाइअनुसार १८ तलाको भवन निर्माण भइसकेको छ। आयोजनाका इन्जिनियर यादवका अनुसार हालसम्म १८ तलाको क्रङ्क्रिट ढलान कार्य सकिएर त्यहाँभन्दा...
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९
अनुदानसँगै अनुगमन पनि ध्यान दिँदै म्याग्दे गाउँपालिका

अनुदानसँगै अनुगमन पनि ध्यान दिँदै म्याग्दे गाउँपालिका

व्यावसायिक फार्म सञ्चालन गरेका कृषकलाई राहत दिन अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रता दिइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
बागलुङका दुर्गम गाउँमा पुग्यो केन्द्रीय लाइन

बागलुङका दुर्गम गाउँमा पुग्यो केन्द्रीय लाइन

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले अधिकारीचौर, नाथुरी, भैँसीखर्कलगायत गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ। गाउँमा केन्द्रीय लाइनबाट उपलब्ध विद्युतले स्थानीयमा खुसी छाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
राष्ट्रपति भण्डारीलाई चलचित्रकर्मीले सुनाए आफ्ना समस्या

राष्ट्रपति भण्डारीलाई चलचित्रकर्मीले सुनाए आफ्ना समस्या

अन्तरक्रियात्मक कार्यक्रममा राष्ट्रपतिसँग कलाकारले गुनासो पोखेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
सूर्य नेपाल एनपीजीए म्याच प्ले : क्वाटर-फाइनल समीकरण पुरा

सूर्य नेपाल एनपीजीए म्याच प्ले : क्वाटर-फाइनल समीकरण पुरा

सूर्य नेपाल गल्फ टुर अन्तर्गत २०२२/२३ सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटर-फाइनल समीकरण पुरा भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
अलैंचीको मूल्य घटेपछि भोजपुरका कृषक चिन्तित

अलैंचीको मूल्य घटेपछि भोजपुरका कृषक चिन्तित

गत वर्ष प्रतिमन ४० हजार बिक्री गरेको अलैँची यस वर्ष प्रतिमन २४ हजारमा मात्र बिक्री गर्न बाध्य भएपछि किसान मारमा परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९
काठमाडौंको एक गेष्ट हाउसमा सेनाका जवान मृत भेटिए

काठमाडौंको एक गेष्ट हाउसमा सेनाका जवान मृत भेटिए

रणभैरव गणमा कार्यरत नेपाली सेनाका जवान विनय कार्की बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा मंगलबार बिहान मृत भेटिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९